नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि १७ सदस्यीय समिति गठन गरेको छ।
बिएल संवाददाता - काठमाडौं
हलिउड स्टार जोनी डेप र अभिनेत्री एम्बर हर्ड केही समययता मुद्धाका कारण चर्चामा छन्।
बिएल संवाददाता - लसएन्जल्स
सोमालियाको मोगादिसुस्थित हयात होटलमा भएको आतङ्कवादी समूह अल–शबाबको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
नागरिक लगानी कोष (सीआइटी) ले अघिल्लो आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारणसभा सोमबार गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
'कांग्रेस नेता भएपनि मेरो नजरमा कैयाैँ बामपन्थी नेताभन्दा अब्बल थिए, प्रदीप गिरि। अन्ततः उनी रहेनन्, प्रखर समाजवादी चिन्तकप्रति हार्दिक श्रद्धाशुमन अर्पण।'
बिएल संवाददाता - बेल्जियम
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पूर्वी पहाडी जिल्ला भोजपुरलाई चासोका रुपमा हेरिएको छ। एउटा संघीय निर्वाचन क्षेत्र रहेको भोजपुरमा पूर्व मुख्यमन्त्रीदेखि बहालवाला मुख्यमन्त्रीसम्म उम्मेदवार बन्ने दौडमा छन्।
बिएल संवाददाता - भोजपुर
म्यान्मार सैन्य ‘जुन्ता’ले आमनागरिकको हत्या, उत्पीडन र बलात्कार गरेको स्वीकार गरेकाे छ। बीबीसीलाई दिएको एक अन्तर्वार्तामा म्यान्मारको सेनाले मानवअधिकार उल्लंघन गरेको स्वीकार गरेको हो।
बिएल संवाददाता - रंगुन, म्यान्मार
माओवादी र एमाले एउटै पार्टी बनाउने सन्देशसहित चुनावी गठबन्धनमा होमिएका यी दुई नेताहरूले कांग्रेसका उम्मेदवरलाई हराउन सफल भए। अघिल्लो निर्वाचनमा सँगै विजयी उत्सव मनाएका महरा र पोखरेल आउँदाे मंसिर ४ काे निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट भिड्दैछन्।
बिएल संवाददाता - काठमाडौं