आइतबार, १७ नोभेम्बर २०२४

बढ्याे रेमिट्यान्स, ६ महिनामा भित्रियाे ७ खर्ब ३३ अर्ब २२ करोड

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सुरुआती छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शान्तिबाटिकामा धर्ना बसेकालाई महानगरले लखेट्यो, कहाँ जान्छन् पीडित? (तस्बिर) 

काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्ना बसेकालाई लखेटेको छ। मंगलबार बिहान महानगरले नगर प्रहरी पठाएर धर्नामा बसेका मिटरब्याज पीडित, आरती साहलगायतका परिवारलाई लखेटेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री बुढाथोकीको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ। अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए। उनकी पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द र शिशिर एवं दुई छोरी ममता र कविता बुढाथोकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

को होलान् यी नानीको आमाबुबा?

प्युठानको प्युठान नगरपालिका– ४ जुम्री भन्ने ठाउँमा भेटिएकी एक नवजात शिशुको आमाबुबा फेला पर्न सकेका छैनन्। यही माघ १७ गते जुम्रीस्थित छायाँ भण्डारीको बाख्रा बस्ने कटेरो मुनी भर्खर जन्मिएको शिशु (छोरी) फेला परेकी थिइन्। 

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

सहकारी ठगी प्रकरण: रवि लामिछाने र दीपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा जाहेरी परेको छ। पाेखराकाे सूर्यदर्शन सहकारी पीडितले साेमबार १८ जनाविरुद्ध कास्की प्रहरीमा जाहेरी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू- १९ विश्वकप: साेचेकाे कुरा पूरा भयाे, सिक्ने क्रम जारी रह्याे

समूह चरणका खेलमा राम्राे नतिजा निकाल्न नसक्दा नेपाली टाेली सुपर सिक्सका खेल अगावै प्रतियाेगिताबाट बाहिरिएकाे थियाे। नेपाल समूह चरणका तीनमध्ये एक खेल जितेर सुपर सिक्समा पुगेकाे थियाे। जुन, नेपाली टाेलीकाे पहिलाे लक्ष्य थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अरुण चौधरीसहित तीन जनालाई थप तीन दिन हिरासतमा अनुमति

जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन्। केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमानस्थलका प्रहरी प्रमुख चन्दकाे राजीनामा हेडक्वार्टरले गर्‍यो फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दकाे राजीनामा फिर्ता भएकाे छ।  प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालले डीआईजी चन्दको राजीनामा रितपूर्ण नभएको भन्दै फिर्ता गरिदिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अबदेखि सांसदहरुको विद्युतीय हाजिरी गरिने

फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ। समितिको बैठकले सो दिन छलफल हुने विषयको तालिका समेत सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक स्थगित, अर्काे बैठक बुधबार बस्ने

नयाँ बानेश्वरस्थित संसद् भवन साेमबारदेखि सुरू भएकाे प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाकाे बैठक सुरू (लाइभ)

प्रतिनिधिसभाकाे बैठक सुरू भएकाे छ। बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशमा नेताहरुलाई सुविधा दिने अध्यादेशविरुद्ध सर्वोच्चतमा रिट

गत माघ ६ गते केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीको संख्या बढाउँदै उनीहरूलाई गाडीसहितकाे सुविधा दिने गरी अध्यादेश जारी गरेकाे थियाे। उनीहरुले उक्त अध्यादेश संविधानविपरीत भएकाे भन्दै खारेजी गर्न माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुगु आगलागी: बहिनीलाई बचाउन खोज्दा आफैँ जले विशाल

राति २ बजे घरभित्र आगो दनदनी जलेको विशालले देखेका रहेछन्। विशालकी आमा सरस्वती र विशाल बाहिर निस्के विशालकी आमा छिमेकीलाई गुहार माग्न थालिन्। विशालले बहिनी भित्रै रहेको थाहा पाएर बहिनी बचाउन भित्र पस्दा बाहिर निस्कनै नपाई बहिनीसँगै आगोमा जलेर  विशालको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगकाे आह्वान

विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका नागरिकका साथै  विशेषगरी पद रिक्त भएका सम्बन्धित स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आज आग्रह गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीका सांसदलाई प्रचण्डकाे निर्देशन- सरकारले गरेका राम्रा कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत गर्नुस्

‘सरकारका काम र पार्टीको नीतिअनुसार राम्रो तयारी गरी दर्बिलोसँग संसद्मा प्रस्तुत हुनुहोस्’, प्रधानमन्त्री दाहालले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम प्रयास गरिएको छ। सरकारले राम्रो काम गरिरहेको छ। यी विषयमा सदनमा आफ्ना कुरा राख्नुहोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेका क्रिकेट टाेली स्वदेश फिर्ता

विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेकाे नेपाली यु- १९ राष्ट्रिय क्रिकेट टाेली स्वदेश फिर्ता भएकाे छ। सुपर सिक्सबाट बाहिरिएसँगै टाेली साेमबार स्वदेश फिर्ता भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी छ। सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक केहीबेर अगाडि सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युएसएमएलईलाई नेपाल र नेपालीको मानमर्दन गर्ने स्टेटमेन्ट सच्याउन आग्रह

नेपाली चिकित्सकहरुले युएसएमएलई परीक्षाको नतिजा रद्द गर्दै नेपाल र नेपाली चिकित्सकको मान मर्दन गर्ने स्टेटमेन्ट जारी गरेको भन्दै यूएसएमएलईको निर्णयको विरोध गरेका छन्।यही क्रममा चेन्ज डट ओराजीमा  युएसएमएलईलाई आफ्नो स्टेटमेन्ट सच्याउन आग्रह गर्दै एक सार्वजनिक याचिका दायर गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

इच्छराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना

विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद र बिगो वमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगलागीले त्रिपुरा माविको भवन ध्वस्तः पाँच लाख बढी नगदसँगै काजपत्र सबै जले (तस्बिरसहित)

प्रशासनीक भवन भएकाले त्यहाँ भएको साढे पाँच लाख बढी नगर रुपैयाँसहित काजपत्र सबै जलेको छ। विद्युत सर्ट भएर आगो लागेपछि दुई वटा सिलिण्ड ग्याँसबाहेक केही निकाल्न नसकिएको वडा नम्बर २ का वडाध्यक्ष मिमबहादुर थकालीले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - डाेल्पा