ह्याकरको कब्जामा गएको वेबसाइट त्रिविले फिर्ता ल्याउन सकेन, सेवाग्राही प्रभावित
ह्याकरको कब्जामा गएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट अझै फिर्ता आएको छैन। मंगलबार (माघ १६ गते) देखि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.tuexam.edu.np ह्याकरको कब्जामा छ।
बिएल संवाददाता - काठमाडौं