आज नेपाल र क्यानडाको अन्तिम खेल हुँदै
नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ। खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान ९ः१५ बजेबाट सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ। खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान ९ः१५ बजेबाट सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
अमेरिकी कंग्रेसका लागि निर्वाचन दौडमा रहेका नेपाली मुलका डा. ह्यारी भण्डारीको डेमोक्रेटिक प्राइमरीमा ६ जनाको उम्मेद्वारी परेको छ। यद्यपि, उनको सोझो प्रतिस्पर्धा भने जन यु भनेर चिनिने बाल्टिमोर काउन्टी एक्जुकेटिव जनी ओ ओल्जेवस्की जुनियरसँग हुने छ।
बिएल संवाददाता - बाल्टिमोर, अमेरिका
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले आ–आफ्नो प्रदेशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडाैं
अस्ट्रेलियाले यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडाैं
मन्त्री र सचिवबीच सम्बन्ध निकै चिसिएको छ। कर्मचारी सरुवामा सिधै मन्त्रीको सचिवालयले भूमिका खेल्दा त्यस्तो भएको बुझिएको छ। सचिव सिंहले कर्मचारी सरुवाको लागि लगेको फाइल सचिवालयको दराजमा थन्क्याएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली राष्ट्रिय यू- १९ क्रिकेट टाेलीका कप्तान देव खनाल यस वर्षकाे एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन्।
बिएल संवाददाता - काठमाडाैं
बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको रिपोर्ट चलिरहेको छ। बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट राखिरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो।
बिएल संवाददाता - रौतहट
काठमाडाैँकाे भृकुटीमण्पस्थित पर्यटन बाेर्डमा आयाेजित कार्यक्रममा महासंघकाे संस्थापक सत्यनारायणबहादुर श्रेष्ठ भएकाे र उनकाे नाम पुस्तकमा उल्लेख नभएकाे भन्दै विराेध भइरहेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
ष्टाचारविरुद्धको लडाइँ आयोग एक्लैको मात्र होइन, यो एक बहुआयामिक विषय भएको हुँदा यसका लागि सामूहिक प्रयासको खाँचो छ। सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको अभियन्ता बन्न सक्नुपर्दछ।
बिएल संवाददाता - काठमाडाैं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे।
बिएल संवाददाता - काठमाडाैं
संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पारे।
बिएल संवाददाता - काठमाडाैं
ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थाालेको हो।
बिएल संवाददाता - काठमाडाैं
भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएकाे थियाे। जुन नेपालले ११. ५ ओभरमा २ विकेटकाे क्षतिमा पूरा गर्याे।
बिएल संवाददाता - काठमाडाैं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।
बिएल संवाददाता - काठमाडाैं
उनले सहज रुपमा उत्तर दिइन, ‘बेनीमा रहेकी दिदीलाई दिन ल्याएकी हुँ र....., खाने भए खानु न त।’ ‘भै गो दिदीलाई भनेर लग्दै हुनुहुन्छ’, कवि आख्यानकार अनुपमा रोसी बोलिन्। ‘हैन हैन खानु न’, तिनले अम्बा निकाल्न थालिन्।
बिएल संवाददाता - डाेटी
एकदिवसीय क्रिकेटमा क्यानडाविरुद्ध नेपालले ४ विकेटको जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्धको दोस्रो खेलमा क्यानडाले दिएको २८६ रनको लक्ष्य दिएको थियो।
बिएल संवाददाता - काठमाडौं
मानिसहरू इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्व खेप्न बाध्य छन्। यता, अहिले पनि रूसी मिसाइल आक्रमणले युक्रेनको भूमि क्षतिग्रस्त छ। यसैगरी यही साता पाकिस्तानमा भएकाे आम चुनावकाे विश्वभर चर्चाकाे विषय बन्याे। यस्तै यही साता बेलायतका राजा चार्ल्सलाई क्यान्सर लागेको विषयले पनि चर्चा पायाे।
बिएल संवाददाता - अमेरिका
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजकाे दाेस्राे खेलमा देव खनालले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खनालले ५६ बलमा अर्धशतक पूरा गरे। उनले २ छक्का र चार चाैका प्रहार गरे।
बिएल संवाददाता - काठमाडाैं