आइतबार, १७ नोभेम्बर २०२४

रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने

शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडिया प्रा.लि.लगायतको रकम दुरुपयोगको अभियोग छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सिआइबीले शनिबार बिहानका करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

विपदमा परेका कुन स्थानीय तहले कति रकम पाउने? (सूचीसहित)

शुक्रबार राति अबेरसम्म बसेकाे मन्त्रिपरिषद्काे बैठकले बाढीपहिराे प्रभावित स्थानीय तहलाई तत्कालकाे लागि राहत ब्याकेजकाे घाेषणा गर्दै स्थानीय तहकाे तह विभाजन गरेकाे सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वेस्ट इन्डिजमाथि ८ रनकाे जित निकाल्दै न्युजिल्याण्ड विश्वकपकाे फाइनलमा

शुक्रबार राति दुबईमा सम्पन्न सेमिफाइनल खेलमा वेस्ट इन्डिजमाथि ८ रनकाे जित निकाल्दै न्युजिल्याण्ड फाइनलमा पुगेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछाने पक्राउ

कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युराे (सिआइबी)ले उनलाइ पार्टी केन्द्रीय कार्यालय च:मतीबाट पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाले भन्याे- सभापति लामिछानेको पक्राउमा अवरोध गर्दैनाैँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेको पक्राउमा अवरोध नगर्ने जानकारी दिएका छन्। शुक्रबार साँझ पार्टी कार्यालयमा मिडियालाई सम्बोधन गर्दै झाले सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी आएको बताउँदै पक्राउको क्रममा अवरोध नगर्न कार्यकर्तालाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सिआइबीकाे टाेली रास्वपाकाे कार्यालयमा

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)को टाेली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे कार्यालयमा पुगेकाे छ। रास्वपा सभापति रवि लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएपछि सिआइबीकाे टाेली पार्टी कार्यालय पुगेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रास्वपा सभापतिले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

शुक्रबार कास्की जिल्ला अदालतबाट सहकारी ठगी प्रकरणमा प्रकाउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालबाट यस्ताे प्रतिक्रिया दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गौशाला धर्मशाला तत्काल खाली नगराउन अदालतकाे अल्पकालीन अन्तरिम आदेश

शुक्रबार न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे हाे। साथै अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले घटनाबाट दिवंगतहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कास्की जिल्ला अदालतमा चहलपहल, रास्वपामा तरङ्ग

न्यायाधीश कृष्णजंग शाह उपस्थित भएपछि अदालतमा चहलपहल बढेकाे हाे। नेपालगञ्जमा रहेका न्यायाधीश शाह हतारहतार कार्यालय उपस्थित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाले पार्टी कार्यालयमा कार्यकर्ता गुहार्‍याे

सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने प्रक्राउ पर्ने भयपछि रास्वपाका नेताहरुले आफूनिकट सबै कार्यकर्ताहरुलाई उपस्थित हुन भनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाकाे चेतावनी: राज्यकाे दुरुपयाेग गरेर सभापतिज्यूलाई पक्राउ नगरियाेस्

शुक्रबार बिहान नयाँ बानेश्वरमा बसेकाे विपक्षी दलहरुकाे बैठकपछि रास्वपा नेता एवम् पूर्वमन्त्री विराजभक्त श्रेष्ठले सभापति लामिछाने अनुसन्धनकाे लागि तयार रहेकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकाले सन्दीप लामिछानेलाई दियाे भिसा, आजै उड्ने

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिकातर्फ जाने जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीपहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले थाल्यो अध्ययन

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज (शुक्रबार) सिंहदरबारमा बसेको बैठकमा गृह-सचिव गोकर्णमणि दवाडीले विभिन्न ३४ वटा स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न गरिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछाने पक्राउ पर्ने लागेका हुन्, के भन्छ प्रतिपक्षी दल?

बस्नेतका अनुसार अध्यक्ष प्रचण्डले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने पक्राउ पर्नसक्ने सूचना आफूले पाएको ब्रिफिङ गरेका हुन्। बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछानेलाई पक्राउ गर्न सक्ने संकेत गरेकोबारे प्रचण्डले बैठकमा ब्रिफिङ गरेकाे हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं