आइतबार, १७ नोभेम्बर २०२४

दसैँको टीका र आशीर्वाद लिनेक्रम जारी

आश्विनशुक्ल एकादशीका दिन नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम आज(आइतबार)पनि जारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जब मोदीले बङ्गलादेशको मन्दिरमा ‘भेटी’ दिएको मुकुट चोरी भयो…

सन् २०२१मा बङ्गलादेश भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही मन्दिरमा एउटा मुकुट भेटीस्वरुप चढाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाबा सिद्दिकीको गोली हानी हत्या

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो। त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सगरमाथामा सय वर्षदेखि हराइरहेका आरोहीको 'बुट' भेटिएपछि परिवारमा उत्साह

न्‍याश्‍नल जिओग्राफिक समूहको नेतृत्व गरेका सुपरिचित साहसी आरोही जिम्मी चिनले खुट्टासहितको 'बुट' भेटिएको घटनालाई "महत्त्वपूर्ण र भावनात्मक क्षण" भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वराजा शाहकाे हातबाट टीका थाप्नेहरुकाे लर्काे (तस्बिरहरु)

विजया दशमीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्। पूर्वराजा शाहले अपराह्न ४ बजे सर्वसाधारणलाई टीका लगाइदिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सेल्फीमा रावण

बालापनदेखि नेपालगञ्जमा रावण दहन हेर्दै आइएको छ। यो शिलशिलामा रामलिला सञ्चालक समितिले १५७औँ संस्करण भएको जनाएको छ। कोभिड महामारीमा रामलिलाको १५३ र १५४ औँ संस्करणबाहेक नेपालगञ्जको रामलिला मैदानमा रावणको पुत्ला बनाएर दहन गरिँदै आइएकोछ।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज, बाँके

राष्ट्रपति निवासमाे दसैँकाे टीका: प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मकाे सहभागिता (भिडियाे)

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन्। शीतल निवासमा प्रधानमन्त्री ओलीले  राष्ट्रपतिबाट विजयादशमीकोटीका र जमरा ग्रहण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि नेपालबाट मनसुन बाहिरियाे

आजदेखि यस वर्षको मनसुन बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशबाट बाहिरिएकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओलीले लगाए बुबाको हातबाट टीका

ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विजया दशमीको टीका लगाइँदै

वि.स. २०८१ सालको वडादशैं अर्थात् विजया दशमीको टीका लगाइँदैछ। नवदुर्गाको प्रसादका रुपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदैछ। कसैकसैले सेतो टीका पनि लगाउँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सर्वसाधारणलाई दसैँको टीका: शीतल निवासमा दिउँसो ३ः३० र निर्मल निवासमा ४ बजेदेखि

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१को अवसरमा अर्थात् दसैँको टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका र जमरा लगाइदिने भन्दै सूचना जारी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज विजया दशमी, टीकाकाे उत्तम साइत बिहान ११ः३६ बजे

नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गर्भको विभेद प्रौढसम्म

गर्भमा नै भ्रुण पहिचान गरि छोरीको गर्भ तुहाउने हाम्रो समाजमा बालिका दिवस ओझल पर्यो। छोराछोरी बिचको भिन्नता देख्ने हाम्रो समाजमा आज पनि लिङ्गको आधारमा बिभेद गरिन्छ। कतिपय पहाडी तथा हिमाली जिल्लामा तानी बिबाह बैध जस्तै छ। फुपूको छोरी जन्मीना साथ मामाको छोराको हकलाग्ने प्रचलन यदाकदा चलिरहेको छ भने बालविवाहलाई समाजले सहर्श स्वीकार गरेको छ। गर्भ देखि सुरु गरिने बिभेद महिलाले प्रौढ हुन्जेल थेगिरहन्छन्। बिद्यालय देखि घर, समाज र अर्थपुर्ण अबसरमा अझै पनि छोराछोरी बिचमा ठुलो खाडल छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम (पूर्व)

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर (तस्बिरहरु)

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ। तलेजु भवानीको मन्दिरमा दर्शन गर्नको लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

थारु लोक-भागवत पुराणको अंश हो ‘सख्या’

सख्या नाचको उत्पत्तिबारे थारू संस्कृतिविद्को आआफ्नै तर्क छ। थारू संस्कृतिविद् अशोक थारू सख्या नाचको उत्पत्ति द्वापर युगमा भएको सुनाउँछन्। ‘मेरो अध्ययनमा सख्या नाच द्वापर युग अर्थात् पाँच हजार वर्षअघिदेखि चलेको देखिन्छ’ उनी भन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

फ्लोरिडामा ‘मिल्टन’को विध्वंश- दर्जनौंको मृत्यु, लाखौं घरहरूमा क्षति

एउटा अपार्टमेन्टबाट करिब ४०० जनालाई तत्काल उद्धार गरिएको थियो। यो अपार्टमेन्टमा लगभग २ सयजनाको परिवार बस्दै आएका थिए। बुधबार रातितिर मिल्टन फ्लोरिडामा बज्रिएको थियो। जसका कारण सहरभरि पानी नै पानी भरिएको छ। सहरका लगभग ३० लाख घरहरू बिजुलीबिहीन छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यसपालिको दशैंमा लेख्न सकिएन शुभकामना !

दशै भन्ने बित्तिकै परदेशमा बस्ने नेपालीलाई एक किसिमको ऐठन हुन्छ, त्यसमाथि पनि देशमा दुर्दशासँगै आएको दशैंले त पीडाको पारो नै बढाउँछ । यसपालिको दशै त्यस्तै छेको पारेर आएको छ । बाढी पहिरोले सयौको ज्यान लिएको छ, हजारौको उठिबास लगाएको छ । यस्तो बेला लेख्न नसकिने रहेछ शुभकामना !

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

बसन्तपुरको दसैँघरमा भित्र्याइयो फूलपाती (फोटो/भिडियो)

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टुँडिखेलमा फूलपाती बढाइँ समारोह (तस्बिरहरु)

नवरात्रको सातौँ दिन बिहीबार दसैँ घरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिएकाे छ। सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ