शनिबार, १६ नोभेम्बर २०२४

चाकुकाे बास्नाले मगमगाउन थाल्याे ललितपुर (फाेटाेफिचर)

माघे संक्रान्ति नजिकिएसँगै चाकुकाे बास्नाले मगमगाउन थालेकाे छ, ललितपुरको टंगाल। संक्रान्तिको प्रमुख परिकार चाकु बनाउनमा भ्याइनभ्याइ छन् चाकु व्यवसायीहरू। त्यही व्यस्ततामा छन् पाटनका कृष्ण महर्जन।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

खाेया प्रहारपछि रविले भने- म यसलाई सजाएर राख्नेछु (भिडियाे)

पाेखराकाे कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा आफूमाथि एक व्यक्तिले प्रहार गरेकाे खाेया आफूले देखेका सपना पूरा नभएसम्म सजाएर राख्ने लामिछानेकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

अशक्त नरबहादुर भन्छन्– आफन्तले अस्पतालमा अलपत्र पारे, प्रधानमन्त्रीलाई भेट्ने मन छ (भिडियो)

‘म त धेरै दुःख पाएको मान्छे। यही अस्पतालमा मरिने हो कि बाँचिने हो थाहा छैन। मसँग खर्च छैन (पैसा छैन)। दाजुभाइ छन् तर मलाई हेर्दैनन्।’ हात, खुट्टा सुन्निएर अस्पतालको बेडमा थला परेका नरबहादुर पुरीले आफ्नो बेथा सुनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रचण्ड प्रस्तावक रहने गरी एमालेले राष्ट्रपतिकाे उम्मेदवार बनाउँछ: शेरबहादुर तामाङ

‘निर्वाचन आयोगले राष्ट्रपति र उप राष्ट्रपति निर्वाचन मिति तोकिसकेको छ। प्रधानमन्त्री प्रचण्डको प्रस्ताव राखेर एमालेको उम्मेदवार राष्ट्रपति बन्छ भने अन्य दलको समर्थन रहनेछ,’ उनले भने,‘सरकारमा सहमति भएको जसरी नेपाली काँग्रेस पनि राष्ट्रपतीको चुनाव सहभागी हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

थाङ्का कोरेरै करोडपति भए च्याङ्बा, पठाए छोरालाई अष्ट्रेलिया (भिडियोसहित)

‘मेरो गाउँका धेरै जना मानिस थाङ्कामा लाग्नुभएको थियो, उहाँहरुले त्यहीँ काम गरेर पैसा कमाउनुहुन्थ्यो। त्यसैले मलाई पनि थाङ्का कोरेर पैसा कमाउने इच्छा लाग्यो’ उनले भने, ‘हाम्रो गाउँको आम्दानीको स्रोत नै थियो, थाङ्का।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भोट हालेर भोको पेट भरिँदैन (भिडियो)

भोलि आइतबार प्रदेश तथा प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन हुँदैछ। चुनावी माहोलले उम्मेदवार र जनतामा उत्साह छाएको छ। उम्मेदवारहरु चुनाव जितेर देशको नेतृत्व गर्ने रङ्गीन सपनासहित संसद भवन छिर्न तम्तयार छन्। मतदाता सक्षम उम्मेदवारलाई विजयी बनाएर देशको भविष्य निर्धारण गर्ने घडीमा उभिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चित्त दुखाइन् ताेसिमाले (भिडियाेसहित)

साे कदमकाे आलाेचना भएपछि शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री कार्कीले भनिन्,‘म आइसीयु कक्षभित्र रहँदा त्यहाँ मैले कुनै क्यामेराहरु देखिनँ। मैले कुनै क्यामेरा बोकेर गएको थिइन्ँ। त्यहाँ कसले कुन बेला मेरो भिडियो कैद गर्‍याे म यो कुरामा अनविज्ञ छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दिलपुरी घर्तीको अपत्यारिलो जीवन: बाबुको मृत्युपछि बन्नुपर्यो झाँक्री

कुनै व्यक्ति झाँक्री बन्नका लागि उसले विशेषज्ञ झाँक्रीसँग सिक्नुपर्ने हुन्छ। तर, यसका लागि ऊभित्र झाँक्रीमा हुनुपर्ने गुणहरु हुनुपर्छ, जुन जन्मजात रुपमा आउँछ। कुनै पनि व्यक्ति विशेष परिस्थितिबाट झाँक्री बनेका हुन्छन्। त्यस्तै एउटा विशेष परिस्थितिमा झाँक्री बन्न पुगेकी एक महिला हुन्, दिलपुरी घर्ती (पुन) ४२ वर्ष।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ