शनिबार, १६ नोभेम्बर २०२४

भ्रष्टाचारका काण्डहरुलाई विषयान्तर गर्न संविधान संशाेधनकाे बक्वासवाला नारा दिइएकाे छ- माधव सापकाेटा (अन्तर्वार्ता)

सापकाेटाले बिएल नेपाली सेवासँग कुराकानी गर्दै गिरिबन्धु टी स्टेट, बेचन झा र अपवित्र गठबन्धनलगायत कुराहरु हेर्दा यी घटनाहरुबाट ज्यादा आलाेचनामा परिन्छ भनेर यी सबै घटना र विषयलाई विषयान्तर गर्नका निम्ति एमाले-काँग्रेसले संविधान संशाेधन र स्थिरताकाे बक्वासवाला नारा दिएकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दलितहरुले याे सरकार हाम्राे पनि हाे भन्ने अवस्था रहेन- सुन्दर पुर्कुटी (भिडियाे अन्तर्वार्ता)

राष्ट्रिय दलित आयाेगका सदस्य (प्रवक्ता) सुन्दर पुर्कुटीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकार दलित समुदायले ‘याे हाम्राे पनि सरकार हाे’ भन्ने अवस्था नरहेकाे टिप्पणी गरेका छन्। नवगठित मन्त्रिपरिषद्मा दलित समुदायबाट नसमेटिएकाे विषयबारे टिप्पणी गर्दै पुर्कुटीले यस्ताे टिप्पणी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जीवनको कोप्चेरोमा सुसाइरहेको एउटा ‘अनुराग’

विदेशमा यसै पनि लामो समय ‘ड्युटी’ गर्नु पर्थ्याे। त्यसमाथि अनेकौँ देशका फरक–फरक स्वभावका मानिससँग उठ/बस गर्नुपर्ने, गीत लेख्न र गाउन सहज वातावरण हुँदैन थियो। तर, पनि विजयले आफ्नो रहरलाई मारेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भिडियाेमा हेर्नुस्, पहिराेले दुईवटा बस बगाएकाे स्थान

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ। जसमा २४ जना यात्रु सवार थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मलाई महामन्त्री र प्रवक्ताबाट कसैले हटाउन सक्दैन (लाइभ)

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले बुधबार पत्रकार सम्मेलनमार्फत् सभापति रवि लामिछानेको चर्को आलोचना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सानु प्रकाशले मनायो लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (भिडियाेसहित)

नगरपालिकालाई लागुऔषध नशामुक्त गराउने उद्देश्यका साथै कार्यक्रमको आयोजना गरिएको सानु प्रकाशका अध्यक्ष दिपेन लामाले बताए।उनका अनुसार जटिल रुपमा फैलिरहेको लागुऔषध दुव्र्यसनलाई समयमै रोक्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट (भिडियाेसहित)

साेमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित चार चिनियाँ नागरिक पक्राउ

ट्याक्सीबाट भक्तपुर जाँदै गर्दा उनीहरूलाई मंगलबार रातको १ बजे भक्तपुरको महेश्वरी पेट्रोल पम्पबाट नियन्त्रणमा लिइएको थियो। सोहीकममा खोजतलास गर्दा उनीहरू साथबाट ६५ लाख रुपैयाँ बरामद भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कसैलाई बलजफती ‘ट्राफिक स्वयमसेवक’ बनाउन हुँदैन- सिताराम हाछेथु (भिडियाे)

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधान चलाएमा सजायस्वरुप ट्राफिक स्वयमसेवक बन्नुपर्ने नियमप्रति आपत्ति जनाउँदै हाछेथुले कसैलाई बलजफती ट्राफिक स्वयमसेवक बनाउन नहुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदकाे राेष्टममा गृहमन्त्री लामिछाने (लाइभ)

लामाे विवाद र संसद अवराेधपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा सहकारी ठगी प्रकरणबारे उठेका प्रश्न जवाफ दिने अवसर पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ललितपुरका मेयरद्वारा अत्याधुनिक सार्वजनिक शौचालयकाे उद्घाटन 

अत्याधुनिक शौचालयमा स्वचालित प्लस, सेन्सर जडित हात धुने स्थान, स्वचालित धारा, स्मार्ट हात सुकाउने व्यवस्था, सेन्सरयुक्त बत्तीहरू, टोकनबाट खोलिने ढोका, सीसीटिभी तथा प्रश्स्त वायुसंचारको लागि भेन्टिलेसनको सुविधा रहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

विश्वले हेरिरहेकाे भारतकाे चुनाव: तेस्राे चरणमा देखिन सक्छन् यी अर्थपूर्ण दृश्य (भिडियाे)

उत्तरप्रदेश, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, पश्चिम बङ्गाललगायत १२ राज्यमा ९३ सिटका लागि मतदान हुँदैछ। तेस्राे चरणकाे निर्वाचनमा देखिन सक्ने परिदृश्यबारे भारतीय राजनीतिका जानकार वसन्तकुमार उपाध्ययले विश्लेषण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बिमारी र मगर गाउँकाे नाडी छाम्ने तिलक (भिडियाे)

रुकुम (पूर्व)काे भूमेस्थित क्याङ्सीमा खेले-हुर्किएका तिलक बाल्यकालमा त्यहाँका संस्कार, संस्कृति र माैलिकताबाट माेहित भए। मगरगाउँ यसै पनि कला, संस्कृतिले भरिपूर्ण, त्यसमाथि तिलकका बुबा गीत गाउँथे। बुबाकाे गीत गायन र संस्कृति संरक्षण गर्ने हुटहुटीबाट तिलक प्रेरित थिए।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम (पूर्व)

नौ वर्षपछि ठडिदैंछ भूकम्पले ढालेको एउटा अग्लो धरोहर (भिडियाेसहित)

गोरखा भूकम्पमा परी देशभर आठ हजार नौ सय ७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै चार सय ७१ जनाको मृत्यु भएको थियो। त्यसमध्ये इपिसेन्टर बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ललितपुर महानगरले २९ वटै वडामा पाठेघर र स्तन क्यान्सर परीक्षण गर्दै

ललितपुर महानगरले महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुला सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारबाट सुरु गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतकाे चुनाव: जनताकाे मुद्दाभन्दा सिट संख्यामा केन्द्रित

भारतमा भइरहेको लोकसभा चुनाव जनताको जीवनस्तर, कानुन निर्माण र विकासका मुद्दाहरुमा भन्दा पनि सिट संख्या कसले कति जित्ने भन्नेमा केन्द्रित भएको देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के कम छ र रत्नराज्य! (भिडियाेसहित)

विद्यार्थीको चाहनालाई पूरा गर्न सकेमा विद्यार्थीले राम्रो नतिजा ल्याउने प्रधानाध्यापक रामाशिष यादवकाे बुझाइ छ। उनका अनुसार विद्यार्थीहरूकाे उज्वल भविष्य नै विद्यालकाे लक्ष्य हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडक सिँगारिएको छ। कतारका अतिविशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुरा गृहमन्त्रीकाे राजीनामाकाे हाेइन, सहकारी पीडितकाे न्यायकाे हाे- गगन थापा

पदयात्राकाे क्रममा बाँकेकाे नेपालगञ्ज पुगेका नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिकाे माग गर्नु उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे राजीनामाकाे विषय मात्र नभएर समग्र सहकारी पीडितकाे न्यायकाे विषय भएकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के हाे स्ट्रोक?

‘स्ट्रोक’काे नाम सुन्दा कतिपयलाई नयाँ रोगजस्तो लागेको होला। तर, यो रोग नयाँ भने होइन। यद्यपि, स्ट्राेक लागेमा बाँच्ने सम्भावना ५० प्रतिशतमात्रै हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं