जडीबुटी कम्पनीले उपभोक्ताको मन जितिरहेको छ: उषा रिजाल (भिडियो–अन्तर्वार्ता)
वि.स २०३८ सालदेखि सञ्चालित कम्पनीले जडीबुटीको खेती पनि गर्दैआइरहेको थियो। त्यही खेतीबाट उत्पादित जडीबुटीलगायत सुगन्धित तेलबाट कम्पनीले ‘सन्चो’को उत्पादन सुरु गर्यो। र, नेपाली बजारमा स्थापित हुन र विदेशी प्रोडक्टलाई विस्थापित गर्न सफल भयो।
बिएल संवाददाता - काठमाडाैं