माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु
कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको हाे।
बिएल संवाददाता - गोदावरी
कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको हाे।
बिएल संवाददाता - गोदावरी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र– ४ ले बलरामा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - सर्लाही
नवौँ अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गरेकाे थियो। तर, अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारु र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन भएका हुन्।
बिएल संवाददाता - वीरगञ्ज
उपप्रधानमन्त्री लामिछानेले क्षति न्यूनीकरणको पूर्वतयारीमा जोड दिनुपर्ने बताए। उनले भने, ‘विपद् व्यवस्थापनका लागि के मा कति बजेट आवश्यकता पर्छ, त्यसबारे बृहत् छलफल हुनुपर्छ। आवश्यक स्रोतहरु उपलब्ध गराउन सरकार तयार छ।’
बिएल संवाददाता - काठमाडौं
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव’ को उद्घाटन गर्दै उनले सरकारले जनताको आवास र आम्दानीको स्थितिलाई सुदृढ र सुनिश्चित गर्दै गरिबी निवारणमा जोड दिनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई दिइएको छ। बधुबार अध्यक्ष दुजाङ शेर्पाले सेजुवाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
‘चिनियाँ उच्च अधिकारीसँगको भेटले हामी उत्साहित छौँ, चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताका लागि सहयोग गर्न तयार छ’, उनले भने, ‘चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ। कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राखेको छ।’
बिएल संवाददाता - काठमाडौं
'इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउँछौँ भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन्', ज्ञवालीले भने।
बिएल संवाददाता - बैतडी
लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुरेश गौतम नियुक्त भएका छन्। अर्थमन्त्रालयमा बसेर काम गर्नेगरी मुख्यमन्त्री जोखबहादुर महराले गौतमलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन्।
बिएल संवाददाता - दाङ
जमानत जोगाउन नसकेपछि रास्वपाको हारलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ। कतिपय रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएपछि मत अपेक्षित रुपमा नआएको व्याख्या गर्छन्।
बिएल संवाददाता - काठमाडौं
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिनिनिधित्व गर्ने टीका थापालाई मन्त्रीमा नियुक्त गरेका हुन्।
बिएल संवाददाता - सुदूरपश्चिम
इलाम पुगेर नवनिर्वाचित सांसद सुहाङकाे विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू उनको पछाडि रहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘म मेरो बुबा (सुवासचन्द्र नेम्बाङ) को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै सङ्कोच नहुने गरी काम गर्नेछु,’ उनले भने, ‘मलाई निर्वाचित गराउनुभएकामा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु।’
बिएल संवाददाता - इलाम
वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनावको प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री कँडेलले मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यससँगै कर्णाली सरकारले पूर्णता पाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन्। सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गरेका थिए।
बिएल संवाददाता - इलाम
‘इलाम र इलामेली जनताको हरेक सुख र दुःखमा मेरो सहभागिता रहनेछ। इलामको विकासमा र इलामेली जनताका इच्छा, आकांक्षा पूरा गर्ने सन्दर्भमा मबाट सदा इमान्दार प्रयत्न हुनेछ,’ मिलनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘नेपालको राजनीतिमा कायम रहेका विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति इत्यादिविरुद्ध निरन्तर हामी घण्टी बजाइरहने छौँ।’
बिएल संवाददाता - काठमाडौं