आइतबार, १७ नोभेम्बर २०२४

झलनाथ खनालको चेतावनी: भारतीय दूतावासले २० करोडका योजना बाँड्ने सम्झौता खारेज नभए आन्दोलन हुन्छ

News Image
• • •

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय दूतावासबाट नेपालमा २० करोडका योजना बाड्ने सम्झौता खारेज नभए आन्दालन गर्ने चेतावनी दिएका छन्। 

नेपाल र भारतबीच भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’का नाममा आश्चर्यजनक सम्झौता भएको बताउँदै उनले यो खारेज हुनुपर्ने माग गरेका छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?