बिएल संवाददाता
काठमाडौँ
सहरकारीको रकम अपचलनमा पक्राउ पर्ने डरले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नेता कार्यक्रतालाई पार्टी कार्यालयमा बोलाएका छन्।
अहिले (साँझ ७ बजे) रास्वपाका नेता कार्यक्रता पार्टी कार्यालय बनस्थलीमा जम्मा भएका छन्।