शनिबार, १६ नोभेम्बर २०२४

माओवादी द्वन्द्वलाई एमालेले हिंसा भनेपछि संसदमा हंगामा

News Image
• • •

नेकपा एमालेले संसद बैठकमा माओवादी द्वन्द्वलाई हिंसाको रुपमा व्याख्या गरेपछि संसदमा हंगामा भएको छ। 

माओवादीले नियमाआपत्ति जनाएको छ भने एमालेले त्यसकोप्रतिरक्षा गरेको छ। संसदमा बोल्दै एमाले सांसद योगेश भट्टराईले हिंसा भन्ने शब्द प्रयोग गरेका थिए। 

अहिले संसद बैठकमा होहल्ला भएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?