युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
युनाईटेड अरब इमिरेट्स (युएई)मा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौँ
युनाईटेड अरब इमिरेट्स (युएई)मा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौँ
उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो। ‘स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको छ’, उनले भने।
बिएल संवाददाता - धनुषा
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
बिएल संवाददाता - काठमाडौं
लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा बुधबार पक्राउ परेका लामा बिहीबार छुटेका हुन्। सर्वोच्च अदालतमा पुनरावेदन गरेर तारेखमा रहेकाले काठमाडौँ जिल्ला अदालतले उनलाई छाडेकाे प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए।
बिएल संवाददाता - कास्की
बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
बिएल संवाददाता - दाङ
ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन्।
बिएल संवाददाता - फुङ्लिङ
रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ।
बिएल संवाददाता - सिमकोट
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी- २० को १२औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन्। भी- २० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा त्यसबाट विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो।
बिएल संवाददाता - वासिङटन
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ। ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेको आरोपमा पक्राउ परेका सात जनालाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ।
बिएल संवाददाता - बागमती
जुम्लाकाे सिंजा गाउँपालिका- २ चुलेल गाउँस्थित माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ। प्लान नेपाल, पेस नेपाल र विद्यालयको लागत साझेदारमा प्रयोगशाला स्थापना गरिएको हो।
बिएल संवाददाता - जुम्ला
रामनवमी पर्वका अवसरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन्।
बिएल संवाददाता - राँझा
करेन्ट लागेमा बाँच्ने सम्भावना निकै न्यून हुनेगर्छ। घरमा बत्ती बाल्नका लागि जोडिएको २२० भोल्टको विद्युतीय झड्का (करेन्ट)लागे मात्रै पनि ज्यान जान्छ। योभन्दा उच्च भोल्टको करेन्ट लागेमा बाँच्ने सम्भावना नहुने जानकार बताउँछन्।
बिएल संवाददाता - काठमाडौं
मोरङको विराटनगरस्थित रानीमा दुई समूहबीच झडप भएकाे छ। बुधबार एक समूहले निकालेको र्यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - विराटनगर
म्यानमारको सेनाले आङ सान सुकी र पूर्व राष्ट्रपति विन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ। मुलुकमा चर्को गर्मी र गर्मीका कारण दुवै नेतालाई जेलमुक्त गर्ने निर्णय भएको सेनाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ।
बिएल संवाददाता - भैरहवा
१ .
विराटनगर किङ्समा इस्मत आलम अनुबन्ध
बिएल संवाददाता
-काठमाडाैँ
२ .
३ .
घट्यो सुनचाँदीको मूल्य
बिएल संवाददाता
-काठमाडौं
४ .
सत्ता एमाले, सडकमा पनि एमाले
बिएल संवाददाता
-काठमाडौँ
५ .