बुधबार, २० नोभेम्बर २०२४

चार प्रदेशका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इजाजतपत्र बिना सञ्चालित अस्पतालको महानगरद्वारा अनुगमन

विराटनगर महानगरपालिका-३ दूधफारम स्थित पूर्व विराट निदान अस्पताल एन्ड ट्रमा सेन्टरले इजाजतपत्र बिना स्वास्थ्य सेवा प्रवाह गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका  कान्छा छोरा दिपेश पुन कारागार चलान भएका छन्।  माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका उनी धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अवैध औषधि बेच्ने दुई मेडिकल बन्द

 बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधि विभाग काठमाडौँले आज अनुगमन गर्दा अवैध रुपमा औषधि बिक्री–वितरण गर्ने धौलाश्री मेडिकल हल र बुद्ध डेन्टल होम बन्द गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

धर्नामा रुसी सेनाका परिवार: भन्छन्– हाम्रो आवाज सरकारले सुनेन, सडकमा आउनुपर्यो

रुसी सेनामा भर्ती भएका नेपालीका आफन्त सडक आन्दोलनमा उत्रिएका छन्। झण्डै आधा वर्षदेखि रुसी सेनामा भर्ती भएकाहरूको उद्धारको माग गरेपनि उनीहरूको उद्धार हुन नसकेको भन्दै आफन्तहरू सडकमा उत्रिएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्रीसँग माडीवासीको गुनासो- तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

लामो समयदेखि विकास निर्माणका कार्य पनि अगाडि बढ्न नसकेको उल्लेख गर्दै नगरप्रमुख महतोले भनिन्, ‘तपाईं चितवन–३ को जनप्रतिनिधि हुँदा नयाँ उत्साह थियो। विकासका काम सुरू भएका थिए। अहिले लथालिङ्ग छ। तपाईंले चितवन छाडेपछि माडीको बिचल्ली भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा आगोले जलेर एक जनाको मृत्यु

गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो। घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए। त्यहीबेला आगोले जलेर मृत्यु भएको  प्रहरीको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की

उनले संविधानको धारा अनुसार मात्र आफ्नो सरकार चल्ने बताउदै संकल्प प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। उनले प्रदेशसभामा अलमलाउनका लागि संकल्प प्रस्ताव ल्याएको बताउदै फिर्ता लिन अनुरोध गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सुप्रिम सहकारी प्रकरण: दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश, अध्यक्ष गुरुङ थुनामा

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ। शुक्रबार न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समानुपातिक सांसद खानले लिइन् सपथ, भनिन्- कानुन तोकेको जिम्मेवारी पूरा गर्नेछु 

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट प्रतिनिधिसभाकाे समानुपातिक बनेकी हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छन्। शुक्रबार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख घिमिरेले खानलाई प्रतिनिधिसभा सदस्यकाे शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रूसी सेनामा भर्ती भएकाेकाे उद्धारकाे माग गर्दै माइतीघर धर्ना

रूसी सेनामा भर्ती भएका नेपालीकाे उद्धार गर्न माग गर्दै आफन्तहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन्।  शुक्रबार रूसी सेनामा भर्ती भएकाहरूकाे तत्काल उद्धार गरी नेपाल ल्याउन माग गर्दै परिवारका सदस्यहरु माइतीघरमा धर्ना बसेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले अपिल जारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु प्रचलित कानुनविपरीत भएकाले त्यसो नगर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले उक्त राडार मर्मतका लागि बोलपत्र आह्वान भए पनि विज्ञ अहिलेसम्म भेटिएको छैन। ‘पहिले एकपटक बोलपत्र आह्वान गरेका थियौँ तर त्यो समयमा कसैको आवेदन परेन, अहिले फेरि बोलपत्र खुलाउने तयारी छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो

सिन्धुपाल्लाेचमा जन्ती बाेकेकाे बस दुर्घनामा मृत्यु भएका ३ जनाकाे परिचय खुलेकाे छ। मृत्यु हुनेमा दोलखा जिल्लाकाे भिमेश्वर नगरपालिका– १ का करिब १७ वर्षका शिव श्रेष्ठ, साेही ठाउँका ७० वर्षीय मान बहादुर थामी र १९ वर्षीय दिपेन्द्र थामी रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

आज (शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

हमासकाे कब्जामा रहेका विपिन जाेशीकाे परिवारले भेट्याे प्रधानमन्त्री

आज (शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबा-आमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु (भिडियाे)

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार प्रदेशमा वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि हो : रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि भएको बताएका छन्। गोकर्णेश्वर नगरपालिका–४ संयुक्त अपांग एकता आवाज केन्द्रमा आजदेखि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरती २०८१ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ