बुधबार, २० नोभेम्बर २०२४

हिम पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह मन्त्रालयको आग्रह

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोरखाको वीरेन्द्र तालमा हिमपहिराे

मनास्लु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुपन्देहीका नौ गाउँमा आगलागी

रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

आगोले पर्साका १५ किसानको लाखौँको क्षति

सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज (पर्सा)

पनौतीमा पशु खोप अभियान

काभ्रेको पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै  पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ। नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो। पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पीस्किन तथा भेडाबाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै

म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ। सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन।  गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

आँबुखैरेनीमा क्यान्सर पीडितलाई पाँच लाख सहयाेग हस्तान्तरण

जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई पाँच लाख रुपैयाँ सङ्कलन गरी हस्तान्तरण गरिएको छ। उनको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

पाथीभरामा एकैदिन ६ हजार भन्दा बढी भक्तजन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा शनिबार एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ। आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ। वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अर्घाखाँची

पलेसा र कविराज वर्षका उत्कृष्ट

छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन्। नेपाल तेक्वान्दो संघले आठौं वार्षिक साधारणसभाका अवसरमा पलेसालाई वर्षको उत्कृष्ट खेलाडी र कविराजलाई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको हो। शनिबार चितवनको सौराहमा आयोजित साधारणसभामा पलेसालाई ५० हजार र कविराजलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर (चितवन)

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल

आठ लाख बराबरका कृषि सामग्री हस्तान्तरण

परम्परागत खेतीलाई आधुनिक खेतीमा परिवर्तन गर्न भोजपुर नगरपालिका-५ बोखिमका किसानलाई करिब आठ लाख रूपैयाँ बराबरका कृषि सामग्री हस्तान्तरण गरिएको छ। कृषि ज्ञान केन्द्र भोजपुरको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागतमा बोखिमको प्रगतिशील महिला कृषक समूहलाई आज कृषि सामग्री हस्तान्तरण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - टक्सार

कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालयमा हाजिर गर्ने, तर कार्यकक्षमा नभेटिने चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कारबाही गर्ने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नयाँ वर्षमा देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ: नेता पौडेल

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) ले नयाँ वर्षको उपलक्ष्यमा आज सपनतीर्थमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम’ मा विसं २०८१ मा नयाँ आशा र विधिको शासन स्थापनामा राजनीतिक दल लाग्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी हाहाकार: ४ विद्यालय गाभिए, ३१ विद्यालयको कक्षा घटाइयाे

सदरमुकामकै केही सामुदायिक विद्यालयमा पनि यो अभियान चलिरहेको छ। तर सबै सामुदायिकमा त्यो जाँगर देखिँदैन। घट्दो विद्यार्थी सङ्ख्या, संस्थागत विद्यालयमै अभिभावकको जोडबल र फितलो व्यवस्थापनले दुब्लाउँदै गएका सामुदायिक विद्यालयको व्यवस्थापनमा चुनौती छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

डा. गोविन्द केसीले दिए अनशन बस्ने चेतावनी

डा‍. गाेविन्द केसीले अनशन बस्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौँस्थित माइतीघरमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना विभिन्न माग पूरा नभएमा अनशन बस्ने चेतावनी दिएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विवादमा ऐतिहासिक गौरादह पोखरी

झापाको गौरादह –१ स्थित ऐतिहासिक गौरादह पोखरी निर्माणको काम विवादमा परेकाे छ। हाल पाेखरी निर्माणको काम भइरहेकाे भए पनि पाेखरीकाे आकार, स्वरुप कस्तो हुने भन्ने विषयमा नखुलेकाे भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - झापा

काठमाडाैँमा किन भयो विद्युत् सेवा अवरुद्ध?

शनिबार बिहानदेखि काठमाडाैँको विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ। अनामनगर, सि‌ंहदरबार क्षेत्र, मैतेदेवी, थापाथली, मुलपानीलगायत ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ। यी ठाउँमा किन विद्युत सेवा अवरुद्ध भयो?

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ