बुधबार, २० नोभेम्बर २०२४

दाङको राजपुरमा वनको डढेलोले गाउँनै सखाप, राहतका लागि समस्या

दाङको राजपुर गाउँपालिका ७ मा वनको डढेलो बस्तीमा पस्दा हाडबास गाउँ सखाप भएको छ। गाउँमा भएका २७ घरमध्ये २५ घर पूर्णरुपमा नष्ट भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

सौतेनी आमाको हत्या गरेकाे अभियोगमा छोरी पक्राउ

पातारासी गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासी-१ गडिगाउँ घर भई माइतीघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी हुनुपर्ने माग गर्दै आजपाद्वारा आन्दोलनकाे घोषणा

रौतहटको चन्द्रपुरमा बसेको आजपा मधेस प्रदेश कमिटीको पदाधिकारी बैठकले असामान शिक्षक दरबन्दी वितरण सच्याउन, अपुग तहगत र विषयगत शिक्षक दरबन्दी पूर्ति गर्न र विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्ति गर्नका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

शंखमुलमा आगोले जलेका टहराहरू

काठमाडौँकाे शंखमुलस्थित दोभानमा आइतबार मध्यान्ह आगलागी हुँदा ३ वटा टहरा पूर्णरुपमा नष्ट भएको छ। टहरामा ग्यारेज र तरकारी पसल थिए। आगलागी ग्यारेजमा बिजुली सर्ट हुँदा भएको थियो। आगलागीले छेउका अन्य दुई घरमासमेत क्षति पुर्याएको छ। अहिले आगो नियन्त्रणमा आइसकेकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा यस्ता छन् सुविधा?

अध्यादेशले लगानीकर्ताबाट सञ्चालन हुने आयोजनामा जग्गाको मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण नगरिने व्यवस्था गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगानी सम्मेलनः द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बझाङको मतगणना १ बजेबाट सुरु हुने

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेशसभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य दिएका छन् भने सम्मेलनको प्रतीक चिह्न (लोगो) प्रदर्शनी गरिएको छ। लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

आइतबार बिहान राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशैभरका नागरिकको उपचार कामाडौँले निःशुल्क गर्ने

देशैभरका विपन्न, असहाय नागरिकको उपचार काठमाडौँ महानगरपालिकाले निःशुल्क गर्ने भएको छ। महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आइतबार फेसबुक स्टाटसबाट जानकारी दिँदै भनेका छन्– ‘नेपालको जुनसुकै पालिकाका विपन्न, असहाय नागरिकको काठमाडौँ महानगरले निःशुल्क उपचार गर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

युट्युव हेरेर बनाएको पेस्तोलले धोका दियो, एक जना घाइते

बाँकेमा आफैले बनाएको पेस्तोल जस्तो देखिने घरेलु अतियार पड्किएपछि एक जना घाइते भएका छन्। घाइते हुनेमा राप्तीसोनारी गाउँपालिका ५ चाचरफर्काका १६ वर्षीय सचिन थारु रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

युट्युव हेरेर बनाएको पेस्तोलले धोका दियो, एक जना घाइते

बाँकेमा आफैले बनाएको पेस्तोल जस्तो देखिने घरेलु अतियार पड्किएपछि एक जना घाइते भएका छन्। घाइते हुनेमा राप्तीसोनारी गाउँपालिका ५ चाचरफर्काका १६ वर्षीय सचिन थारु रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

सहिद लखन थापाको सालिक निर्माण

नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताए। उनले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्नेमा जोड दिए। उनले लखन थापा पार्क निर्माणमा महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर (चितवन)

उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयोः निर्वाचन आयोग

शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गरी आयोगले उपनिर्वाचन २०८१ अन्तर्गत इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ (क) मा शान्तिपूर्ण र उत्साहजनकरुपमा निर्वाचन सम्पन्न भएको जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इलाम- २ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

इलाम- २ मा इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिँदैछ। आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका मतगणनास्थलमा आइपुग्ने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत

अमेरिकी चेम्बर अफ कमर्श नेपालको आयोजनामा आज यहाँ आयोजित ‘युए–नेपाल व्यावासयिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उनले नेपालले स्वदेशी वा विदेशी लगानी बढाउनका लागि नीतिमा स्पष्टता जरुरी रहेको बताए। उनले आर्थिक समृद्धिका लागि पारदर्शी, स्थिर र अनुमानयोग्य नीति आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं