बुधबार, २० नोभेम्बर २०२४

कुटपिट गरी आमाकाे हत्या गर्ने पाँच महिला पक्राउ

पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका- ४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

इलाम- २ मा मतदान अन्तिम चरणमा, आजै मतगणना गर्ने तयारी

निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिँदै ५७ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ। यद्यपि, अन्तिम विवरण आउन भने केही समय लाग्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपा उम्मेदवार लिम्बुले गरे आचारसंहिताकाे उल्लङ्घन, कारबाहीकाे तयारी

लिम्बुले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - खजुरा

बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ-म्याग्दीसडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका-३ हटिया बजार- ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायलतर्फ प्रस्थान

यो प्रयास दक्षिणी गाजाको रफाहमा हमास लडाकूविरुद्ध सैन्य धक्काको तयारी र गाजा युद्धको बाछिटाको कारण लेबनानसँग इजरायलको उत्तरी सीमामा हवाई आक्रमणको आदान–प्रदान बढेसँगै भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माेटरसाइकल दुर्घटनामा श्रीमानकाे मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका– ११ स्थित चौधकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

सांसद आचार्यको पहलमा गोठगाँउमा तीन सय शय्याको अस्पताल र विराटनगर रिङरोड निर्माणको कामले मूर्तरुप पाउने

पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहलाई आज (शुक्रबार) सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न तीन सय शय्याको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यही आर्थिक वर्षमा सुरु गर्ने घोषणा छन।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सहकारी प्रकरणबाट छुटेका दिपेश पुन सुनकाण्ड प्रकरणमा फेरि पक्राउ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा सहकारी ठगी प्रकरणमा छुटे लगत्तै सुनकाण्डमा फेरि पक्राउ परेका छन्। शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको ४ लाख धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सहकारीपीडितलाई भेटेर गृहमन्त्रीले भने- नागरिकको घरबास उठ्ने अवस्थालाई टुलुटुलु हेरेर बस्न सकिनँ

शुक्रबार सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरौटी रकम बुझाएर छुटे दीपेश पुन

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेशकुमार पुन रिहा भएका छन्। जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्ने आदेश दिएकाे एक हप्तापछि शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री

विपत्को अनुमान गर्न नसकिए पनि अग्रिम तयारी भने गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘प्राप्त जानकारीका आधारमा सतर्क रहन सकिन्छ, जसले गर्दा जनधनको क्षति कम हुन्छ। गत वर्षको गल्तीलाई नदोहोर्याउने गरी तयारी गर्न जरुरी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मालपोतका तत्कालीन खरिदारसहित १० जनाविरुद्ध मुद्धा दायर

अख्तियारले उनीहरुले नक्कली श्रेस्ता खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा ६ लाख १८ हजार बिगो दाबी गर्दै मुद्धा दायर गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ?

उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकिएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकराल बन्दै डढेलो

डढेलोको क्षेत्रफल र वनमा पुगेको क्षति भने आँकलन बाहिर छ। आगलागी र डढेलोका घटनामा परी ज्यानै जानेसम्मका घटना भएका छन्। विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले अघिल्लो वर्षको तुलनामा यस वर्ष डढेलोका घटना बढ्ने देखिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिन्छ: प्रधानमन्त्री

‘युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ’, प्रधानमन्त्री दाहालले भनने, ‘प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ। समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको भेट, लगानी सम्मेलनका विषयमा छलफल

‘सरकारले कानुनी एवं नीतिगत सुधार गरी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘यो नेपालमा लगानीको उपयुक्त अवसर हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

करिब डेढ किलो सुन र १ करोड बढी रकमसहित काठमाडौँबाट ७ जना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले शुक्रबार बिहान अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेकाे हाे। उनीहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ बरामद भएको  प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण

काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि बढेकाे छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं