श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु: प्रधानमन्त्री दाहाल
आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए।
बिएल संवाददाता - काठमाडाैं
आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए।
बिएल संवाददाता - काठमाडाैं
सोमबार बिहान वीरगञ्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो। उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिकसहित ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ।
बिएल संवाददाता - वीरगञ्ज
मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीकाे आयोजनामा बुधबार भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम भइरहेकाे छ। समारोहअघि श्रमिकहरूले नयाँ सडकबाट भृकुटीमण्डपसम्म र्याली निकालेका थिए।
बिएल संवाददाता - काठमाडौं
मङ्गलबार साँझ ७ बजेतिर जङ्गलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छभने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए।
बिएल संवाददाता - चितवन
६० वर्षका श्रीमान टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ।
बिएल संवाददाता - कपिलवस्तु
ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडौं
‘पछिल्लो पाँच महिनामा हामीले एकतर्फी १८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेका छौँ’, उनले भने, ‘२०७५ माघदेखि २०८० असारसम्म एकतर्फी १५ किलोमिटर सडक कालोपत्र भएको थियो।’
बिएल संवाददाता - नवलपरासी
‘आज अन्तराष्ट्रिय श्रमिक दिवस, श्रमिकहरू लगभग सबैलाई हातमुख जोर्न धौधौ छ – त्यो बिजोग भएन। ६० प्रतिशत नेपाली कृषिकर्ममा छन्। ती पनि श्रमिकै हुन्। अधिकांशलाई हातमुख जोर्न धौधौ छ – त्यो बिजोग भएन’, उपाध्यक्ष मिश्रले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बद्धन गर्न कांग्रेस सदैव क्रियाशील रहेको बताएका छन्। मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न कांग्रेस क्रियाशील रहेको उल्लेख गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
‘यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ। उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो’, प्रधानमन्त्रीले भने,’श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम संगठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ।’
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिकको हितसँग जोडिएका नीतिगत तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताएका छन्।
बिएल संवाददाता - इलाम
ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ। यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन्। नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन्।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ। विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
विदेशबाट ल्याएको २५ ग्राम सुन गायव भएपछि एक जना एयरपोर्टबाटै अपहरणमा परेका छन्। अपहरणमा पर्ने व्यक्ति सप्तरीको राजविराज नगरपालिका १३ बस्ने सितेन्द्र यादव र उनका साथी एमडी सनी अलाही रहेका छन्।
बिएल संवाददाता - काठमाडौँ
उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं