शनिबार, १६ नोभेम्बर २०२४

सन्दीप लामिछानेले विश्वकप खेल्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?