१ .
काँग्रेस केन्द्रीय समिति बैठकमा शेखरका तीखा प्रश्नहरू
बैठकको पहिलो दिन काँग्रेस नेता तथा सभापतिका आकांक्षी नेता शेखर कोइराला हाबी देखिए। उनले सत्ता साझेदारीका लागि नेपाली काँग्रेसले अपनाएको नीति र अहिलेको कार्यशैलीबारे प्रश्न पनि उठाएका छन्। सत्ता साझेदारीका लागि आफ्नो पनि सहमति भएको भन्दै उनले तर नेतृत्व किन एमालेलाई दिएको भनेर सभापति शेरबहादुर देउवासँग जवाफ पनि मागेका छन्। ‘मैले पनि नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन हुनुपर्छ भनेर भनेकै हुँ। तर सत्ताको नेतृत्व किन एमालेलाई दिइयो’ नेता कोइरालाले देउवालाई सोधे ‘अनि गठबन्धन गर्दा सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो? यसको जवाफ सभापतिज्यूले दिनुपर्छ।’
बिएल संवाददाता
-काठमाडाैं
नागार्जुनका मेयरलाई ८ वर्ष कैद, २८ करोडको सम्पत्ति जफत गर्न आदेश

पत्रकार दिलभूषणविरुद्ध साइबर अपराधकाे मुद्दा

शिक्षा विधेयक पासगर्ने दबाबमा शिक्षामन्त्री, कांग्रेस कार्यालयमै पुगेर छलफल

रुपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव हुँदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

२ .
३ .
४ .
५ .

- काठमाडाैं
नागार्जुनका मेयरलाई ८ वर्ष कैद, २८ करोडको सम्पत्ति जफत गर्न आदेश
त्यो बेला बजार मूल्य सत्चालिस करोड पचहत्तर लाख भएको जग्गाहरु पद्मा कोलोनी प्रा.ली ले जग्गाधनीहरुलाई अक्षरेपी अठार करोड चौरानब्बे लाख अठार हजार चार सय अठ्चालिस रुपैयाँ भूक्तानी दिएको, राजस्व र बैनाबट्टा रकमसमेत गरी अक्षरेपी तेईस करोड बाईस लाख सत्ताईस हजार भुक्तानी गरी उल्लिखित जग्गाहरु बजार मूल्य भन्दा करिव चौबीस करोड बाउन्न लाख त्रीहत्तर हजारभन्दा कम मूल्यमा राजुप्रसाद कँडेल उनको पद्मा कोलोनी प्रालिलाई बेचेको आरोप उनीमाथि थियो। अख्तियारले गत वर्षको पुसमा यो मुद्दा विशेष अदालतमा दायर गरेपछि नेपाली काँग्रेसबाट निर्वाचित मेयर बस्नेत स्वत: निलम्बनमा थिए। अदालतले घुस दिने राजु कँडेललाई पनि घुस दिएको आरोपमा दोषी ठहर गर्दै ८ बर्ष कैद सजाय गर्ने फैसला गरेको छ।
- काठमाडाैं
पत्रकार दिलभूषणविरुद्ध साइबर अपराधकाे मुद्दा
यसअघि प्रहरीले अदालतबाट पक्राउपूर्जी लिएर उनीमाथि अनुसन्धान गर्ने प्रयास गरेकाे थियाे। तर पाठक उच्च अदालत पुगे। उच्च अदालतले उनलाई तत्काल पक्राउ नगर्नू भन्ने आदेश दिएकाे थियाे। त्यसपछि फेरि साइबर ब्यूराेले पत्र काटेर उनलाई हाजिर हुन भनेकाे थियाे। अहिले भने प्रहरीले पक्राउ नगरेरै उनीविरुद्ध मुद्दा दायर गरेकाे हाे।
- काठमाडाैं
शिक्षा विधेयक पासगर्ने दबाबमा शिक्षामन्त्री, कांग्रेस कार्यालयमै पुगेर छलफल
शिक्षामन्त्री रघुजी पन्त अचानक नेपाली कांग्रेसको बैठकस्थल सानेपा पुगेर फर्किएका छन्। सोमबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनी अचानक नेताहरुसँग संवादको लागि पुगेका हुन्। शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो असार १५ गते पारित गर्नुपर्ने थियो।
- काठमाडाैं
गाेविन्दलाई रूचाउँदैन छाेरा यशवर्धनले !
काठमाडाैं
अजय देवगनलाई ‘शैतान’को ट्याग!
काठमाडाैं
एक सय रोपनीमा अकबरे खुर्सानीखेती
तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ। मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए।
- तनहुँ
४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो
आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ।
- काठमाडाैं
सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो।
- काठमाडाैं
उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल लाओसलाई ९-० को गोल अन्तरले पराजित गरेको छ। नेपाली महिला टोलीमा कप्तानको रुपमा डेब्यु गरेकी साम्बाले पहिलो खेलमै पाँच गोल गरेकी हुन्। जितसँगै कप्तानमा साम्बाको सानदार सुरुवात भएको छ। यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एक-एक गोल गरे।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन्। प्रहरी सहायक हवल्दार पदमा रहेका उनले राजीनमा दिएका हुन्।
एसीसी मेन्स यू-१६ क्रिकेट ‘इस्ट कप’को पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको छ। आइतबार मलेसियामा भएको खेलमा सिंगापुरले नेपाललाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको थियो भने नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्यो।
नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको थियो।
उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु। अन्डर १६ टिम नेपालली क्रिकेटको भविश्य हो। नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसावले प्रर्दशन गर्नेछन् भन्ने आशा छ।’
त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतकाे खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ। स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो।