
डेढ वर्षमा बन्नुपर्ने सडक तीन वर्षमा पनि नबनेपछि…
जिल्ला पूर्वाधार कार्यालय रामेछापका प्रमुख बिरेन्द्रकुमार बज्राचार्यका अनुसार सो सडकमा हालसम्म ३३ प्रतिशत काम मात्र भएको छ। डेढ वर्षमा सक्नु पर्ने काम साढे ३ वर्षसम्म जम्मा ३३ प्रतिशत मात्र प्रगति हुनुले सडक निर्माणकार्य पुरा हुन अझै कति समय लाग्ने हो निश्चित छैन। सडक निर्माणको लागि अहिलेसम्म नौ/नौ महिना गरी दुई पटक म्याद थप गरिएको छ। दोस्रो पटक थप गरिएको म्याद पनि सकिएको छ। तर काम भने अलपत्र नै छ।

बिएल संवाददाता - रामेछाप