बिएल संवाददाता
इङ्लिस प्रिमियर सिपमा लिभरपुलले उपाधि जित्ने सम्भावनालाई अझ बलियो बनाएको छ।
लिभरपुलले शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई २-० ले हरायो।
लिभरपुलका लागि डर्विन नुनेजले दुवै गोल गरे।
९१ औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरेका उनले दुई मिनेटपछि अर्को गोल गरेका हुन्।
तालिकामा लिभरपुल ५० अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको आर्सनललाई ६ अङ्कले पछाडि छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया