बीस वर्षपछि ‘जाग्याे माया’
‘माया जाग्यो’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा गीतकार बिपुल पोख्रेलले रचना गरेको गीत ‘माया जाग्यो’ को म्युजिक भिडियो निर्माण गरिएको हो।

बिएल संवाददाता - दाङ
‘माया जाग्यो’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा गीतकार बिपुल पोख्रेलले रचना गरेको गीत ‘माया जाग्यो’ को म्युजिक भिडियो निर्माण गरिएको हो।
बिएल संवाददाता - दाङ
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडौँ
राममायाले सुरुदेखि नै अग्रता लिँदै दौड पूरा गरिन् र आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रेल दौडको कोर्स रेकर्डसमेत तोड्न सफल भइन्। एसिया प्यासिफिक एडभेन्चर एथ्लिट्सका अनुसार राममायाको यो उपलब्धि ट्रेल दौडको क्षेत्रमा प्रेरणादायक मानिएको छ। जुम्लाको दुर्गम भेगको पातारासीमा जन्मिएकी राममायाको यस सफलताले परिवार र गाउँमा खुशीयाली छाएको छ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलन गरेर फरार रहेका गितेन्द्रबाबु राई (जिबी)को पासपोर्ट रद्द गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको एकल इजलासले जिबीको पासपोर्ट रद्द गर्नलाई आदेश दिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौँ
विगतमा अघि बढाइएका गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गालगायतका भ्रष्टाचारका फाइलहरू बन्द हुन पुगेका छन् र सत्तारुढ दलका भ्रष्टाचारमा मुछिएका नेता तथा कार्यकर्तालाई यो वा त्यो बहानामा उन्मुक्ति दिने प्रपञ्च भइरहेको विपक्षी दलको आरोप छ।
बिएल संवाददाता - काठमाडौं
कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता गरेको थियो।
बिएल संवाददाता - पोखरा
यसरी समाजवादी प्रेस संगठन छोडेर चौतारी प्रवेश गर्नेमा अध्यक्ष विश्वमणि सुवेदी, वरिष्ठ नेता नरेन्द्र साउद, सल्लाहकार माधव पाैडेल, महासचिव रामकुमार एलन, सचिव नेपाेलियन चेपाङ, काेषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू शिव सुवेदी, साैगात मिश्र,नरेन्द्र विष्ट,यज्ञ थापालगायत छन्। यस्तै प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेशका अध्यक्ष आशिष गुरागाईंसमेत रहेका छन्। उनी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव हुन्।
बिएल संवाददाता - काठमाडौं
भुसालको साथबाट बरामद भएको मोबाइल र सिमकार्डसमेत परीक्षणको लागि नेपाल प्रहरी प्रधान कार्यालय, डिजिटल फरेन्सिक ल्याब काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ। फरेन्सिक रिपोर्ट प्राप्त नभएकाले पछि पेश गरिने अभियोजन पत्रमा उल्लेख छ।
बिएल संवाददाता - पोखरा
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रवक्ता तोकिएको कार्यालयले शुक्रबार जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकपछि आयोजित संयुक्त पत्रकार पत्रकार सम्मेलनमा बैठकको निर्णय सार्वजनिक गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नु पर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान)लाई उर्जामा लगानी बढाउन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलिदो अवस्था बदलिएन भन्नेहरूलाई उत्पादकहरूले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे।
बिएल संवाददाता - काठमाडौं
वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रास्वपाका समर्थकबाट भएको काम निन्दनीय र गर्न नहुने भएको बताए। शुक्रबार नेपाल बार एसोसियसनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अराजकशैली भएको बताए। उनले जनताहरूमाथि यातना दिने काम गर्ने सरकारको विरुद्धमा लडिरहने कानून व्यवसायीहरूमाथि यस्ता आक्रमण हुनु निन्दनीय भएको बताए।
बिएल संवाददाता - काठमाडौं
राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने ससद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जनाए।
बिएल संवाददाता - काठमाडौं
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताहरू सहभागी छन्।
बिएल संवाददाता - काठमाडौं
उनले एउटा नागरिकले अधिकार पाउन २० वर्ष कुर्नपर्ने, एउटा विधेयक बनाउन ६ वर्ष पनि लाग्ने समस्याको अन्त्यको लागि पनि अध्यादेश ल्याउन जरुरी रहेको बताए। उनले अध्यादेशको आलोचना गरे पनि विरोध गर्न नमिल्ने धारणा राखे।
बिएल संवाददाता - काठमाडौं
महानिर्देशक पन्थीले सम्पत्ति जफतसम्वन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिए। उनले दुई अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफतको तयारीमा रहेको बताए। पहिलो चरणमा पाँच पूर्वप्रशासकको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भ्रष्टाचारबाट आर्जन गरेको सम्पती जफतको प्रक्रिया अघि बढाइएको बताए।
बिएल संवाददाता - काठमाडौं
चीन सरकारले जारी गरेको नयाँ प्रतिवेदनअनुसार देशमा वृद्धवृद्धाको जनसंख्या निरन्तर बढ्दै जाँदा सक्रिय उमेर समूहका मानिसहरूको संख्या खुम्चिँदै गएको गएको छ। जसले चीन सरकारको चिन्ता बढाएको छ। २०२४ मा चीनको जनसंख्या १ अर्ब ४० करोड ८० लाख रहेको थियो। जुन सन् २०२३ को तुलनामा १३ लाख ९० हजारले कम हो। सन् २०२२ मा चीनको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको थियो।
बिएल संवाददाता - काठमाडौं
मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए।
बिएल संवाददाता - काठमाडौं
थापाले भाेलिदेखि बाजुरामा हुने एमालेको पालिका अधिवेशनकाे लागि काठमाडौंबाट श्रीएयरकाे जहाजबाट धनगढी आउने क्रममा विमानस्थलकाे अतिथी कक्षमा रावलसँग भेट भएको र संयोगले सिट पनि सँगै परेको बताएका छन्। नेकपा विभाजनको समयमा भीम रावलविरुद्ध वयानबाजीमा उत्रिएका थापा पछिल्लो समय भने रावललाई कारवाही गर्नु नहुने पक्षमा उभिएका थिए। तस्विरमा दुवैजना हर्षित मुद्रामा देखिएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .