सुत्केरी आमालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार
मुगुकी एक सुत्केरी आमाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ। जिल्ला अस्पताल मुगुले सुत्केरी गराउन नसकेपछि छायाँनाथ रारा नगरपालिका–१३ लुमा गाँउकी २५ वर्षीया ठुमा खड्कालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

बिएल संवाददाता - मुगु