
सातामा मात्र चार घण्टा गरेको व्यायाले पनि बदल्न सक्छ जिन्दगी!
एक सातामा कति कसरत गर्नुपर्छ? कयौं मानिसलाई त्यही कुराले चिन्ता दिन्छ कि उनीहरू धेरै समयसम्म बसरत गर्नेसक्दैनन्।

बिएल संवाददाता - काठमाडौँ
एक सातामा कति कसरत गर्नुपर्छ? कयौं मानिसलाई त्यही कुराले चिन्ता दिन्छ कि उनीहरू धेरै समयसम्म बसरत गर्नेसक्दैनन्।
बिएल संवाददाता - काठमाडौँ
महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ।मंगलबार माघे संक्रान्तीको अवसरमा सिनेमामा समावेश पहिलो गीत सार्वजनिक गरिएको हो।
बिएल संवाददाता - काठमाडौँ
आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दुरगामी महत्वको रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।
बिएल संवाददाता - काठमाडौँ
खासमा, त्यो कुरामा कुनै शंका छैन कि कसरत मुटुको लागि राम्रो हुन्छ। नियमित गर्ने कसरले तपाईंको ब्लड प्रेसर र कोलेस्ट्रोल कम गर्छ। यसले हार्ट अट्याक र स्ट्रोक आउने शंका कम हुन्छ।
बिएल संवाददाता - काठमाडाैं
सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल १४ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेकाे छैन। नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुल निर्माणको ठेक्का महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का पाएको थियो।
बिएल संवाददाता - रौतहट
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै कष्ट गरेर नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
माघीको पूर्वसन्ध्या। गाउँमा माघी महिला महोत्सव चलिरहेको थियो। लोग्ने पर्देशी चौधरी खै गाउँतिर कता हिँडेका थिए। घरमा एक्लै थिइन उनी। डिजे बज्दा सुनिएको थारु भाषाको गीतले मन बिचलित तुल्याइरह्यो। उनी पनि पुराना दिन सम्झिँदै एक्लै सकिनसकि गुनगुनाइ रहिन्: सखिया हो।
बिएल संवाददाता - काठमाडौँ
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। माडी नगरपालिका-३ चितवन राष्ट्रिय निकुञ्जभित्र भैंसी चराउन गएकाे समयमा गैँडाले आक्रमण गर्दा साेही ठाउँका ५६ वर्षीय छविलाल बोटेको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौँ
मृत्युसँगको लडाईं त उनीहरूले नागा साधु बन्ने सुरुवातमै जितिसकेका हुन्छन्। पहिला आफ्नो अन्तिम संस्कार आफैले गर्छन्। आफ्नै हातले आफ्नै पिण्ड दान गरेपछिमात्रै नागा साधुको असली जिन्दगी सुरु हुन्छ। नागा साधुको जीवन अपनाउन जति कठीन छ त्यसपछिका यात्रा भने त्यतिधेरै कठीन लाग्दैनन् किनकी मृत्युलाई जितिसकेको अनि गुमाउनका लागि केही पनि नभएको ज्यानलाई भय हुँदैनन्। र उनीहरू निर्भय बाँच्छन्। आफ्नै जिन्दगीको अन्तिम संस्कार गरिसकेका हुन्छन्। आफन्त, परिवार, धन, दौलत र सारा सांसारिक मोह भष्म गरिसकेका हुन्छन्।
बिएल संवाददाता - काठमाडौं
आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ। नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्त्वको रूपमा मनाउने गर्छन्।
बिएल संवाददाता - काठमाडौँ
यस्तै, नसर्ने रोग सम्बन्धी कार्यशाला, बिज्ञहरुसँग छलफल, अन्तरक्रिया, नसर्ने रोगको स्क्रिनिङ्, स्वास्थ्य तन्दुरुस्ती र पोषण परामर्श प्रवर्धनात्मक स्वास्थ्य सेवामा समेटिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक प्रसारण संस्था सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाका रुपमा विकास भएको बताएका छन्। मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली फिल्म उद्योगमा पहिलो पाइला टेकेको भए पनि सिर्जनाले देखाएको अभिनय कौशल र पात्रप्रतिको न्यायले उनलाई चर्चाको शिखरमा पुर्याएको छ।
बिएल संवाददाता - उर्लाबारी
विकास निर्माणका कार्यमा अवरोध नगर्ने साझा समझदारीका साथ सुरक्षा निकाय, महानगर प्रहरी, र निर्माण कम्पनीको सहकार्यमा यो कार्य सम्पन्न भएको मेयर आचार्यले बताए। तर उक्त स्वागत गेट भत्काइएकोमा सामाजिक संजालमार्फत आफुलाई धम्कि आएको पनि मेयर आचार्यले दाबी गरे।
बिएल संवाददाता - काठमाडाैं
चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो। अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो। पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ।
बिएल संवाददाता - काठमाडाैं
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भएकाे बताउँदै उनले भने, ‘यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन। तर अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ। हामीले धेरै बल गर्नै पर्दैन। यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन। कांग्रेसकै संस्थापनमै पक्षका नेताहरूको असन्तुष्टिले यो सरकार सहज ढंगले अगाडि जाने देखिएको त छैन।’
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ।
बिएल संवाददाता - काठमाडाैं
माघे संक्रान्ति मनाउन नेताहरू राष्ट्रपति कार्यालय शीतल निवासमा भेला भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको माघी विशेष चियापान कार्यक्रममा सहभागी हुन नेताहरू त्यहाँ पुगेका हुन्। शीतल निवासमा घ्यु,चाकु, तरुल खुवाइएको छ।
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .