शुक्रबार, २२ अगस्ट २०२५

एमालेको कारवाहीप्रति आक्रोश: फरक मत राख्नेमाथि कारवाही गरिनु गलत

राजनीतिक दलहरुले भिन्न मत राख्नेहरुलाई कारवाहीको डन्डा चलाएर लोकतन्त्रमाथि धावा बोलेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रपतिलेद्वारा ४ अध्यादेश जारी, रोके भूमि अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका छन् भने भूमि अध्यादेश भने राेकेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम ४ अध्यादेश जारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पूर्वप्रधानमन्त्री प्रचण्ड सुकुटेमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा पुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनी साेमबार सुकुटे पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माघ ४ गतेदेखि कबड्डी लिग हुने

नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ गतेदेखि हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गतेदेखि नेपाल कबड्डी लिग हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद भवनको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन्। सोमबार दिउँसो उनले भवनको अवलोकन गर्दै निर्माण पक्षसँग भवन निर्माणको प्रगतिबारे बुझेका थिए। साथै पौडेलसँगै संसद् भवनको अवलोकनका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल पनि पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सकिएन रविकाे थुनछेक बहस, अझै दुई दिन हिरासतमै रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अझै दुई दिन प्रहरी हिरासतमै रहने भएका छन्। काठमाडौँ जिल्ला अदालतमा साेमबार पनि थुनछेक बहस नसकिएपछि उनी थप दुई दिन हिरासतमै रहने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशीको रिहाइका लागि पहल गरेको छाैँ: परराष्ट्रमन्त्री राणा

उनले भनिन्, ‘प्यालेस्टाइनको पक्षमा त्यहाँ भएको युद्धसम्बन्धी एउटा स्पेशल बैठक भएको थियो। त्यसमा पनि मैले भाग लिएको थिएँ, त्योबेला मैले विपिन जोशीको रिहाइको लागि पहल गरेको थिएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य मन्त्रालयले जारी गर्‍याे बिरामी प्रेषण निर्देशिका, अब बिरामी रेफर गर्दा अस्पताल जिम्मेवार हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ। अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलोपल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँकेमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

साेमबार बिहान बाँकेबाट दाङतर्फ आउँदै गरेको ना ८ ख ३३३ नम्बरको ट्याङ्करले कोहलपुरतर्फ जाँदै गरेको भे ९ प ९५१७ को मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ: प्रधानमन्त्री

क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी पदाधिकारी बैठक माघ २ गते बस्ने

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक माघ २ गते बस्ने भएकाे छ। सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक माघ २ गते बुधबारका लागि साेरिएकाे पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लस एन्जलसमा भीषण डढेलो: मृतककाे सङ्ख्या २४ पुग्याे, फेरि ठूलो हुरीको चेतावनी

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा भीषण डढेलोमा परी मृत्यु हुनेकाे सङ्ख्या २४ पुगेको छ। एक साताअघिदेखि लागेकाे डढेलोमा परी हालसम्म २४ जनाकाे मृत्यु भएकाे र १६ जनाको हराइरहेको बीबीसीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूकम्प प्रभावित बालबालिका भन्छन्- हाम्रो घर छिट्टै पुनर्निर्माण होस्

उद्धारकर्ताहरुले बालबालिकाका लागि फुटबल खेल्ने मैदान एवम फराकिला कोठासहितको पुनर्वास स्थलका रुपमा विकास गरिरहेका छन्। उक्त स्थानमा बालबालिकाहरुले मनोरन्जन लिइरहेका छन्। चित्र हेर्न, कोर्न र विभिन्न खेलहरुमा रमाएर उनीहरुले समय कटाइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - एजेन्सी

आफ्नो प्रेमिकाबारे करण जौहर भन्छन्–उसले मेराे कुरा सुन्छ

५२ वर्षका करण प्रेममा छन्। जसको खुलासा स्वंय करणले भनै गरेका हुन्। उनले सोसल मिडियामा एक पोस्ट सेयर गरेका छन्। जहाँ उनले बताएका थिए कि उनी कसैको प्रेममा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

म्याग्दी महोत्सवमा जे देखियो... (तस्बिरहरू)

आइतबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी महोत्सव सुरु भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा ‘प्रदेश स्तरीय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला सुरु भएको हो। महोत्सवको पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादर देउवाले उद्घाटन गरे।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

रवि लामिछानेको थुनछेक बहस सुरु

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ। काठमाडौं जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दमकल नछिर्ने गल्लीमा ‘ड्राइ राइजर’ विस्तार गर्दै काठमाडाैं महानगर

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो। यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ। दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ। यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ काराेबार?

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो। आइतबार प्रतितोला १ लाख ५५ हजार  ७ सय रुपैयाँमा काराेबार भएको सुन आज १ लाख ५५ हजार  ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शालिनदीमा माघस्नान गर्ने भक्तजनकाे घुँइचाे (फाेटाे फिचर)

पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना श्रीस्वस्थानी व्रत र शालिनदीमा माघ स्नान गरिन्छ। पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं