
रवि लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मुछिएका राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएकाे छ।

बिएल संवाददाता - काठमाडाैं
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मुछिएका राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएको छ। उमेर नपुगेका केटा र केटीले विवाह गरे बाल विवाह हुने र इगोको भावनाले बाल विवाहमा जाहेरी नदिइ बढी सजाय हुने कसुर जबरजस्ती करणी, अपहरण, शरीर बन्धकतर्फ मुद्दा दायर गर्ने गरिएको हुँदा १८ वर्ष विवाह गर्ने उमेरहद कायम गर्दा उचित हुने सुझाव समितिले दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
सामाजिक अभियान्ता भनेर चिनाउने आशिका तामाङलाई पक्राउ गर्न प्रहरी उनकै कार्यालयमा पुगेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटन गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
कांग्रेसबाट १० र २ राज्यमन्त्रीसहित १२ जना छन्। सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा असन्तुष्टि बढीरहेका बेला आफ्नो पार्टीका मन्त्रीहरूसँग छलफल गर्न लागेकाे देउवाको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साधारण तारेखमा छोड्न माग गरिएको छ।काठमाडौं जिल्ला अदालतमा बहस गरेका पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले लामिछानेविरुद्ध मुद्दाको आधार जिकिर गर्दै तारेखमा छोड्न माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
बुधबार काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २७ औँ भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै उनले महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवम् पुर्नलाभका लागि वडा विपद व्यवस्थापन समितिलाई सक्रिय बनाइएको समेत बताइन्।
बिएल संवाददाता - काठमाडाैं
अनावश्यक आयातलाई घटनाउनुपर्ने भन्दै उनले भने, ‘के के क्षेत्रमा आयात हुन्छ र के–के क्षेत्रमा निर्यात हुन्छ। कुन–कुन आयात अनिवार्य र उपयोगी आयात हो, त्यो नगरी हुँदैन हाम्रो विकासका लागि। त्यो चिजलाई बढावा दिनुपर्छ। आयात घटाउने भनेका छौं हामीले केही आयात नगरी हुँदैन। तर हामी गर्नुपर्ने आयातभन्दा नगर्नुपर्ने आयात बढी गरिराखेका छौँ। हामी त उपभोक्ता बजारको रुपमा छौं। त्यसकारण उपभोक्ता बजार भन्दा हामीले उत्पादन केन्द्रको रुपमा देशलाई परिणत गर्नुपर्छ।’
बिएल संवाददाता - काठमाडाैं
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका छन्। सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकपश्चात उनले सरकारले अझै पनि संसदलाई छल्ने काम गर्ने हो भने विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं पेप्सीकोलाबाट चार क्विन्टल रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा मनपरी लेखेको आरोपमा नेकपा एमालेका नेता तथा पूर्व प्रदेश सांसद् विमल कार्की कारबाहीमा परेका छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको मानहानी हुनेगरी स्ट्याटस लेखेको आरोपमा उनलाई निलम्बन गरिएको हो। कार्कीलाई ६ महिनाका लागि पार्टी सदस्यबाट हटाइएको एमालेले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
साेमबार थुनछेक बहस नसकिएपछि उनलाई अदालतले प्रहरी हिरासतमा पठाएको थियो। मंगलबार सार्वजनिक बिदा परेकोले उनलाई बुधबार फेरि बहसका लागि अदालतमा उपस्थित गराइएको हो।
बिएल संवाददाता - काठमाडौं
बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने तयारी रहेको छ। यसपछि आजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक बस्ने भएको छ। सो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ।
बिएल संवाददाता - काठमाडौं
२०७२ सालको भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुननिर्माण भइसकेको छ। यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहात भएको थियो। यस भूकम्पले काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्किएको थियो।
बिएल संवाददाता - गोरखा
विराटनगरबाट उदाएको व्यावसायिक समूह ‘बेगानी ग्रुप’को नेतृत्व गरिरहेका उनले एनकेएलको पहिलो संस्करणमा तीन करोड रुपैयाँ बढी लगानी हुने उल्लेख गर्दै लगानी फिर्ताभन्दा पनि खेलको विकासलाई जोड दिइएको बताए । देशको तराई र पश्चिमी क्षेत्रमा लोकप्रिय रहेको कबड्डीमा अनुसन्धान गरेपछि एनकेएलको तयारीमा जुटेको उनको भनाई छ ।
बिएल संवाददाता - काठमाडौं
गत ३ डिसेम्बरकाे मध्यरातमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए। विपक्षीसहित आफ्नै पार्टीका नेता विरोधमा उत्रेपछि ६ घण्टामै मार्शल ल फिर्ता लिएका थिए। यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो।
बिएल संवाददाता - काठमाडौं
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसदले बनाएका ऐन कानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तर्क्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ।
बिएल संवाददाता - काठमाडौं
१९९० सालको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ। आज ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी २७औँ भूकम्प सुरक्षा दिवस मनाइदैँ छ। भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी बनाउनको लागि भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीदेखि रहने सम्भावना छ भने बाँकी भू-भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ।
बिएल संवाददाता - काठमाडौं
एक सातामा कति कसरत गर्नुपर्छ? कयौं मानिसलाई त्यही कुराले चिन्ता दिन्छ कि उनीहरू धेरै समयसम्म बसरत गर्नेसक्दैनन्।
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .