
६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन, गत वर्षभन्दा ६३ अर्ब रूपैयाँले बढी
चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो। अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो। पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ।

बिएल संवाददाता - काठमाडाैं