बिएल संवाददाता
माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० काे परीक्षा तालिका सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले मंगलबार तालिका सार्वजनिक गर्दै परीक्षा चैत ७ गतेदेखि हुने जानकारी दिएकाे हाे।
बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ। पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ(अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी), मदरसातर्फ (अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी) अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ)को परीक्षा हुनेछ।
चैत ८ गते अनिवार्य नेपाली, १० गते अनिवार्य गणितको परिक्षा हुने छ। त्यस्तै १२ गते विज्ञान, १३ गते सामाजिक अध्ययन, १४ गते ऐच्छिक प्रथम पत्र र १५ गते ऐच्छिक दोस्रो पत्रकाे परीक्षा हुने छ। त्यपछि १९ गतेसम्म प्राविधिक धारतर्फका बाँकी विषयका परीक्षा हुने छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया