
सरकारले ठुला काण्डको फाइल लुकाएर राखेको छ: प्रभु साह
हालै मधेस प्रदेशमा भ्रष्टाचारविरूद्ध मधेस यात्रा अभियान सम्पन्न गरेको आजपाले सरकारकै संरक्षण एवं मिलोमतोमै भ्रष्टाचार बढ्दै गइरहेको जनाएको छ।

बिएल संवाददाता - वीरगञ्ज
हालै मधेस प्रदेशमा भ्रष्टाचारविरूद्ध मधेस यात्रा अभियान सम्पन्न गरेको आजपाले सरकारकै संरक्षण एवं मिलोमतोमै भ्रष्टाचार बढ्दै गइरहेको जनाएको छ।
बिएल संवाददाता - वीरगञ्ज
जलश्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई १०१ किलो गाँजासहित पक्राउ गरिएको छ।
बिएल संवाददाता - वीरगञ्ज
राष्ट्रपति पौडेलले सरकारी मुद्धाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका कामहरु अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवम् मुद्धाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सुरू भएकाे छ। आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनकाे बयान सुरू भएकाे हाे। लामिछानेकाे बयान सकिएपछि थुनछेक बहस हुनेछ।
बिएल संवाददाता - काठमाडौं
सर्वेक्षण प्रतिवेदनअनुसार मासुको गुणस्तर जाँच नगरी संक्रमित मासु बिक्री गरिरहेको पाइएको छ। जसले गर्दा उपभोक्ताको स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार हनन भइरहेको जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएकाे छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा उनकाे बयान हुन लागेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज छापावाल सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसले माघ २ गते ‘विद्यालय शिक्षा विधेयक र सरोकार’ विमर्श कार्यक्रमको आयोजना गर्नेे भएको छ।
बिएल संवाददाता - काठमाडौं
मन्त्री पाण्डेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि मन्त्रिपरिषदकै कार्ययोजना अनुरूप कार्य सञ्चालन भईरहेको समेत बताए ।
बिएल संवाददाता - काठमाडौं
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले सालिक राख्ने विषयमा जातीय हिसाबले जानुभन्दा सुरक्षित अवतरण गरिनुपर्ने बताए।
बिएल संवाददाता - पाेखरा
‘वसन्त’ निर्माणमा आफू र आफ्नो टिमले निकै मेहनत गरेकाले आफूले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने भएका छन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका लामिछाने आइतबार बिहान अदालतमा उपस्थित भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
आज राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका लामिछाने आइतबार बिहान अदालतमा उपस्थित हुन लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मकवानपुरमा स्कार्पियाे र कार एकआपसमा ठाेक्किँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा कार चालक हेटौंडा उपमहानगरपालिका–४ का ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र अर्का चितवनको राप्ति नगरपालिका–२का ५० वर्षीय सुनिता श्रेष्ठ रहेका छन्।
बिएल संवाददाता - मकवानपुर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पुथ्वी जयन्तीलाई राप्रपाको मात्र कार्यक्रम जस्तो बन्न नदिन आग्रह गरेका छन्। शनिबार पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पार्टीले आयाेजना गरेको चियापान कार्यक्रममा अन्य दलका नेताहरूसमक्ष लिङ्देनले सो कुरा बताएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
बितेकाे साता चीनकाे तिब्बतमा आएकाे ६.८ म्याग्निच्यूडकाे शक्तिशाली भूकम्प जाँदै गर्दा अमेरिकाका कैयौ सहर हिउँले जमेकाे थियाे। त्यहाँकाे आपतकालीन समय गुज्रिन नपाउँदै अमेरिकी राज्य क्यालिफाेर्निया क्षेत्रमा डढेलाेकाे अर्काे भीषण आपत आइलाग्याे।
बिएल संवाददाता - अमेरिका
१ .
२ .
३ .
४ .
५ .