
नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधयेक संसदमा पेस गर्न मन्त्रिपरिषद्ले दियाे स्वीकृति
गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए। त्यही अनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो।

बिएल संवाददाता - काठमाडौं