
प्रधानमन्त्रीले अचानक बोलाए मन्त्रिपरिषद् बैठक
केही दिनयता मन्त्रिपरिषद बैठक नियमित बस्न सकेकाे छैन। नियमित बैठक साताको बिहीबार र सोमबार बस्ने गरिएकाे छ।

बिएल संवाददाता - काठमाडौं
केही दिनयता मन्त्रिपरिषद बैठक नियमित बस्न सकेकाे छैन। नियमित बैठक साताको बिहीबार र सोमबार बस्ने गरिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
ट्रम्पले भने अदालतको तयारीलाई अवैध राजनीतिक हमला र बदनियतपूर्ण भन्दै आलोचना गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक“ सम्वन्धमा छलफल हुने छ।
बिएल संवाददाता - काठमाडौं
सम्मेलनमा नेपाली उद्यमशीलताको भविष्य र आर्थिक रुपान्तरणका सम्भावनाका बारेमा समूहगत छलफल समेत आयोजना गरिएको थपलियाले बताइन्।
बिएल संवाददाता - काठमाडौं
कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बैंक ग्यारेन्टी राखेर बिहीबार राती हिरासतमुक्त भएका लामिछाने आज आफैं काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदलीको सम्भावना छ।
बिएल संवाददाता - काठमाडौं
सहकारीको रकम ठगीमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति जिल्ला अदालत कास्कीमा धरौटी बुझाएर छुटेका छन्। बिहीबार उनलाई कास्की अदालतले ६५ लाख धराैटी बुझाएर छाड्न आदेश दिएको थियाे। त्यसलगत्तै लामिछानेले धराैटी बुझाएपछि प्रहरीले उनलाई छाडेको हाे।
बिएल संवाददाता - काठमाडौँ
मुगुका जिल्ला समन्वय समिति (जिसस)का प्रमुख ५० वर्षीय मञ्जन कार्की सवार गाडी दुर्घटना भएको छ। दुर्घटनामा उनी घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौँ
बिहीबार बिहान विद्युत प्राधिकरण कार्यालयले लाइन काटेको हाे। प्राधिकरणको नियमअनुसार हरेक ३ महिनासम्म बिल नबुझाएमा लाइन काट्न पाइने नियम छ।
बिएल संवाददाता - काठमाडौँ
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेलाई धराैटीमा छाड्न आदेश दिएपछि एमाले नेता महेश बस्नेतले मन दुखाएका छन्।
बिएल संवाददाता - काठमाडौँ
काठमाडौंमा पनि उनिविरुद्ध मुद्दा छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि उनिविरुद्ध मुद्दा परेको छ। जाहेरीअनुसारको मुद्दामा पेश गर्न उनलाई प्रहरीले पोखराबाट काठमाडौं ल्याउनेछ। उनिविरुद्ध रुपन्देहीमा पनि मुद्दा छ।
बिएल संवाददाता - काठमाडौं
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण पूर्वडीआइजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश दिइएकाे छ। बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जाेशीलाई ८८ लाख धराैटीमा छाड्न आदेश दिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
जिल्ला अदालत कास्कीले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं
‘खै एमाले, कहाँ छ एमाले भन्नेहरुलाई प्रतिस्पार्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ’, अध्यक्ष ओलीले भने, ‘विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र संघर्षले लोकप्रिय हुने क्षेत्र होइन। यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ। म साथीहरुलाई राम्रो काममा एग्रेसिभ्ली लाग्न आग्रह गर्दछु।’
बिएल संवाददाता - काठमाडौं
‘अहिले वास्तवमा हाम्रो देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दैछ। सुशासन भनेको भ्रष्टाचारको महासागर जस्तो भएको छ। सुशासन भनेको कहीँकतै झल्याकझुलुक देखिने मात्र भएको छ। धेरै चाहिँ दुशासन राज प्रवृति विकास भएको छ। यसलाई निराकरण गर्न राजनीतिक दलहरु मात्रै होइन सम्पूर्ण राज्य शक्ति एक हुनुपर्छ। अहिलेको राष्ट्रिय परिस्थिति एकदमै जटिल छ। चुनौतीपुर्ण छ र हामी अप्ठ्यारो यात्रामा छौँ’, नेता केसीले भने।
बिएल संवाददाता - काठमाडौं
नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडाैँमा मुद्दा दायर गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
उनले भनिन्, ‘अर्को कुरा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सन्दर्भमा स्वास्थ्यमन्त्रीले अस्ती बोल्नुभएको कुराले थोरै विवाद आएको जस्तो लाग्छ तर उहाँको आँखाले देखिसकेपछि एउटा भाव व्यक्त गर्नुभएको हो तर मलाई के लाग्छ भने स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रुपमा उठेको र संसदमा सबैले प्रतिबद्धता जनाएको पनि हो। सबैले आवश्यक छ भनेको विश्वविद्यालय निर्माण गरेर जाउँ।’
बिएल संवाददाता - काठमाडौं
सुवालले ‘औँला ठड्याएर’ सत्तापक्षका सांसदलाई धेरै समय बोल्न दिएकाे र आफूलाई बोल्न समय नदिने भन्दै आक्रोश पाेखेपछि यादवले औँला तल राख्नुस् भन्दै थर्काएका थिए। सभापति यादवले नाैटंकी गर्ने भनेपछि सुवालले बर्ता नहुनस् भन्दै प्रतिवाद गरे।
बिएल संवाददाता - काठमाडौं
जापानमा पढ्नका लागि आएका राेल्पाकाे सुनिलस्मृत गाउँपालिकाका माधव महरा आफ्नै काेठामा मृत भेटिएका छन्। उनी केही दिनअघि आफ्नै काेठामा मृत भेटिएकाे रोल्पा समाज जापानका अध्यक्ष प्रेम प्रकाश रोका मगरले जानकारी दिए।
बिएल संवाददाता - जापान
१ .
२ .
३ .
४ .
५ .