शनिबार, २३ अगस्ट २०२५

रबि लामिछानेलगायतको मुद्दामा आज आदेश आउन सक्ने

सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आजै आदेश आउने सम्भावना देखिएको छ। सो मुद्दाका सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरे पछि सम्भवतः आजै आदेश आउन सक्ने देखिएको हो।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साढे दुई सय कर्मचारीकाे सरुवा

आज बसेको आयोगकाे बैठकले बेपत्ता छानबिन आयोका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुई दिनदेखि सिमरा विमानस्थलको उडान प्रभावित

बाक्लो हुस्सुको कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ। सिमरा–काठमाडौँ उडानको लागि  २ हजार ३ सय भन्दा बढी भिजिविलिटी आवश्यक पर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - राैतहट

सहकारी ठगीमा मुछिएकी अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश

मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी अञ्जला काेइरालालाई अदालतले १० लाख धराैटीमा छाड्न आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्डलाई राेल्पालीको खुला पत्र: तपाईंका कार्यकर्तालाई बाँझो खेतबारी जोत्न पठाउनुस्

२०८४ को निर्वाचन आउँदैछ, आफ्ना छाडा कार्यकर्ताहरूलाई नियन्त्रण गर्नुस्। उनीहरूलाई गाउँगाउँमा रहेका बाँझो खेतबारी खनजोत गर्न पठाउनुस्। श्रमका लागि युवाहरूलाई विदेश जाने वातावरण रोक्नुस्। पार्टीलाई सुधार गर्नुस्, जनताको मन जित्ने काम गर्नुस्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कला–संस्कृतिको संरक्षण गर्नुपर्नेमा प्रकाशमान सिंहकाे जाेड

‘भाषा, संस्कृति,पहिचान जोगाउन नेवा देय् दबूयाले काम गरिररहेको छ। यो अत्यन्त सकारात्मक छ। निरन्तरता पाओस्,’ उनले भने,‘आफ्नो भेषभूषा,कलासँस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

यसैगरी प्रतिवेदनमा समस्याग्रस्त सहकारीबाट देखिएको समस्या सम्बोधन गर्ने, चालू आर्थिक वर्षको बाँकी अवधिमा पूँजीगत खर्च वृद्धि गर्ने, जाजरकोट भुकम्प लगायत विपद्जन्य घटनाबाट क्षति पुगेको भौतिक पूर्वाधारको पुनर्निर्माणको काममा तीव्रता दिने, सरकारले जग्गा प्राप्तिको कारबाही चलाएको वा प्रक्रिया टुंगो लागेका जग्गाको मुआव्जा वितरणमा तीव्रता दिने तथा लमार्गबाट आउने भारतीय पर्यटकलाई थप सहजीकरण गर्ने विषयमा सुझाव दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सूर्यदर्शन सहकारी ठगी प्रकरण: प्रतिवादीको बहस सकियो, जवाफी बहस सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूतर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएसँगै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पीडितका पक्षमा बोल्दा आशिका तामाङ र प्रहरीबीच भनाभन (भिडियाेसहित)

पशुपति क्षेत्र विकास काेषविरुद्ध प्रदर्शन भएको छ। काेषले श्रमिकलाई निकालेकाे र अदालतले पुनर्वहाली गर्न आदेश दिँदा पनि श्रमिलाई काम गर्न नदिइएको भन्दै बुधबार पशुपति क्षेत्र विकास काेष अगाडि प्रदर्शन भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मन्त्रालयगत नीति निर्माणमा मन्त्री पाण्डेको सक्रियता, एमाले र कांग्रेसले जनाए ऐक्यवद्वता

उनले भने, ‘शासकीय स्वरूप परिवर्तन भएपनि पूरानै कानुन भएका कारणले मन्त्रालयका गतिविधिहरू प्रभावकारी बन्न सकेका छैनन्। तीनिहरूलाई व्यस्थित र निर्देशित दिने काम नीतिले नै गर्ने गर्छ।पुराना ऐन संशोधनदेखि नयाँ ऐन निर्माणको क्रम अन्तिम चरणमा पुगेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छौँ: अर्थमन्त्री पौडेल

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका मुद्दाहरुलाई ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका कामहरु अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हामीसँग भएको  स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्छ: मन्त्री खड्का

बुधबार विद्युत नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग र परिचालन गर्न नसके सम्पन्न देश बन्न नसक्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘कार्साङ’को अग्रिम बुकिङ खुला

देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुलपानी क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन

राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले भक्तपुरस्थित मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अभिनेत्रीकाे घरबाट हरायाे हिराकाे हार!

पूनम ढिल्लनको घरमा पेन्टिङको काम चलिरहेको थियो। उनी विगत केही दिनदेखि चित्रकलाको काम गरिरहेका थिए। यसैबीच उनको नजर खुल्ला रहेकाे दराजमा पर्याे। त्याे देख्नासाथ उनले बहुमूल्य सामान चोरेर भागेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बक्यौता रकम माग्दै प्रधानमन्त्री कार्यालयमा निर्माण व्यवसायी

निर्माण व्यवसायीले बक्याैता रकम माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकाे ध्यानाकर्षण गराएका छन्। नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम छिटो भुक्तानी गरिदिन मंगलबार साँझ ओलीलाई भेटेर ध्यानाकर्षण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाइएको छ: प्रचण्ड

बुधबार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्दै उनले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको भन्दै नेकपा एमालेले टुंगिन लागेका बेला गएर रोक्ने गरेको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पाँच सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, ताेलामा कति पुग्याे?

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो। मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं