
भूकम्पकाे धक्काले आत्तिएपछि काठमाडौंमा डेढ तले घरको छतबाट पुरूषले हामफाले
काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हामफालेका छन्।

बिएल संवाददाता - काठमाडाैं
काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हामफालेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो।
बिएल संवाददाता - काठमाडाैं
पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरूबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - पोखरा
मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु भएको छ। चीनिया समाचार संस्थाहरूले लेखेअनुसार चीनमा भूकम्पमा परी ३२ जनाको मृत्यु र ३८ जना घाइते भएकाे पुष्टि भएको छ।
बिएल संवाददाता - काठमाडौँ
भूकम्पको धक्का काठमाडौंसहित देशका पूर्वी क्षेत्रमा महसुस गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
रविलाई सम्पत्ति शुद्धीकरण मुद्दा पनि लगाउन नमिल्ने श्रेष्ठको तर्क छ। सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन अपराध गरेर ल्याएको पैसा जानी जानी ल्याएर शुद्धीकरण गरेको हुनुपर्ने श्रेष्ठको भनाइ थियो।
बिएल संवाददाता - पोखरा
गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। सरुवामा काठमाडौंसहित ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन नागरिकलाई आह्वान गरेका छन। केही दिन यतादेखि नेपालमा लगायता भूकम्प गइरहेकोले सुरक्षित हुन प्रधानमन्त्रीले आग्रह गरेका हुन।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ। गत आइतवार देखी सुरू भएको केन्द्रिय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिए पछि आज पनि जारी हुने भएको हो।बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ। गत आइतवार देखी काठमाडौंमा सुरू भएको केन्द्रिय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहने भएको हो।
बिएल संवाददाता - काठमाडौं
हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ। लामो समयसम्म भूकम्पको धक्का महसुस भएको छ। पटकपटक गरेर लगातार ठुलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन्।
बिएल संवाददाता - काठमाडौं
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चत्रचित्र ‘फिरफिरे फिरिरी’ को सोमबार निर्माण पक्षले एक विशेष समारोहकाबीच अफिसियल ट्रेलर सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
अन्तत: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का कुलमानलाई हटाउन हटाउने गरी अघि बढेका छन्। उर्जा सचिव सुरेश आचार्यमार्फत तेस्रो पटक ९ बुँदे स्पष्टीकरण माग्दै तपाईंलाई किन पदबाट नहटाउने भन्दै उर्जानमन्त्री खड्का कुलमान हटाउन अगाडी बढेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकीय पक्ष कमजोर रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थितिमा उक्त्त सम्झौतामा हस्ताक्षर भएको हो।
बिएल संवाददाता - काठमाडौँ
माेरङकाे बिराटनगर महानगरपालिका–१३ स्थित कोशी राजमार्गबाट ६ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन्।
बिएल संवाददाता - मोरङ
सरकारले सार्वजनिक यातायातको भाडा दर फेरि बढाएको छ। आज (साेमबार, पुस २२ गते) रातीदेखि लागू हुने गरी सरकारले ३.३० प्रतिशतले भाडा बढाएको हाे।
बिएल संवाददाता - काठमाडौँ
एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका-२ घर भई हाल काठमाडौँ बस्ने अनिललाई सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ३० हजार रुपैयाँ लिएको आरोप छ।
बिएल संवाददाता - काठमाडाैं
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .