शनिबार, २३ अगस्ट २०२५

विकासको मोडल बदल्न आवश्यक छ: मुख्यमन्त्री कँडेल

मुख्यमन्त्री कँडेलले जहाँ देख्यो, त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन बढेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न प्राविधिकहरु नै अघि धारणा सर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

बैतडीकी १५ वर्षीया बालिकाले जन्माइन् जुम्ल्याहा सन्तान, हुर्काउन समस्या

बैतडीमा १५ वर्षीया बालिकाले जुम्ल्याहा सन्तान जन्माएकी छिन्। जिल्लाको पाटन नगरपालिका–९ किचार बस्ने दिपा लावडले १५ बर्षकै उमेरमा डडेल्धुरा अस्पतालमा दुई जुम्ल्याहा छोरालाई जन्मदिएकी हुन्। १४ बर्षको उमेरमा बाल विवाह गरेकी दिपाले कलिलो उमेरमै बच्चा पाएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

एमाले छाड्नेलाई गोकुल बास्कोटाकाे कटाक्ष- खाएको थालमा चुठ्नु राम्रो होइन

‘मान्छेको वास्तविक परिक्षण सजिलो, स्वार्थपुर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङघर्षको समयमा हुन्छ’, उनले भनेका छन्, ‘आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए। हाईट र लाईट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए। खाएको थालमा चुठ्नु राम्रो होइन, झन गएपछि सराप्ने सँस्कार वाहियात नै हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भन्न पो भा' छैन, एमालेको समस्या कसलाई थाहा छैन!

एमालेका कार्यकर्ता पार्टीले बेहोरिरहेको आन्तरिक संकटसँग परिचित छन्। समस्याको गुह्य के हो र समाधान कहाँ अड्किएको छ भन्ने सांगोपांगो पनि उनीहरूलाई थाहा छ। तर उनीहरू थाहा भएर पनि केही बोल्न नसक्ने निरीह पात्र बन्न पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेवारिसे अवस्थामा भेटिएको स्कारपियो भन्सारमा बुझाइयो

बरामद गरिएको उक्त गाडीको तीस लाख मूल्यांकन गरी भन्सारमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

सर्वेन्द्र खनालले किन छाडे एमाले?

खनालले आफू राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्याउन र राष्ट्रलाई महान बनाउन आफू र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैं लडिरहनेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसमः चार प्रदेशमा साँझ फाटफुट बर्षा हुने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

एमालेको केन्द्रिय कमिटीको बैठक आजबाट

सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुदैँछ।गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी स्थायी कमिटी बैठक बस्दैँ

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँछ। शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेखरलाई गगनकाे डाइलग– कसले भन्याे कांग्रेस डुब्छ?

नेपाली कांग्रेसका नेता शेखर काेइरालालाई महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस डुब्छ भन्ने कसले चलायाे भन्दै प्रश्न गरेका छन्। साथै उनले कांग्रेस पार्टी डुब्न नदिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

घरेलु मदिराले विकृति फैलाएकाे भन्दै रौतहटमा मदिरा उत्पादन गर्ने ३ वटा भट्टी नष्ट

अवैधरुपमा मदिरा उत्पादन गरेकाे भन्दै भट्टीबाट तयारी मदिरा ७ सय लिटर, कच्चा पदार्थ २ हजार ८ सय लिटर, मदिरा बनाउन प्रयोग हुने हण्डा चार थान डिक्चि ८ थान, स्टिलको बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान र चुल्हो  सहितका सामान बरामद गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

कम्युनिस्ट पार्टी विद्रोही नेकपामा समाहित

जितेन्द्र सी नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोही नेत्र विक्रम चन्द (विप्लव सी) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाहित भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उमेर: १५ वर्ष, छ महिना प्रेम, २ महिना ‘घरबार’ अब वार न पार (भिडियाेसहित)

‘मैले विवाहपछि पढ्न पाउनुपर्छ। बाहिर निस्किुनमा रोकटोक गर्नु पाइँदैन र मलाई टेलर्सको काम सिकाउनुपर्छ’, विवाहअघि प्रकाशसँग राखेको प्रस्ताव थियो दिलमायाको। दिलमायाको सबै सर्तहरू मानेका थिए प्रकाशले पनि। विवाहपछि सुखमा राख्ने भन्दै आश्वासन पनि दिलाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अर्थतन्त्रमा व्यापक सुधार गर्ने बेला आएको छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

स्युचाटार क्रिकेट लिगको किंग्स एकेडेमीलाई उपाधि

उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इण्डो–अमेरिकी रणनीतिमा घुमिरहेको नेपाली सत्ता

सभापति देउवा र महामन्त्री थापा नयाँ सत्ता समीकरणलाई लिएर इण्डो–अमेरिकन समर्थनसहित सत्ताको कम जोखिमका लागि गृहकार्यमा रहेको स्रोत बताउँछन्। प्रधानमन्त्री ओलीले संविधान संशाेधनको उपायबाट मधेस केन्द्रित दल र छिमेकी भारतको समर्थन खोजिरहेका छन्। तर यस विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूका बीचमा आवश्यक छलफल र तयारी हुन सकिरहेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री आले मगरलाई भारतमा विश्वप्रसिद्ध ‘हिन्दू रत्न’ अवार्ड

नेकपा एकीकृत समाजवादीका सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आले मगरले विश्वप्रसिद्ध ‘हिन्दु रत्न’ अवार्ड प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक

गीतकार सरला श्रेष्ठको शब्द र निर्मल दियालीको संगीतमा तयार भएको यो गीत सामाजिक सञ्जालमा एकैसाथ सार्वजनिक गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं