बिएल संवाददाता
उर्लाबारीका क्रियाशिल सञ्चारकर्मी टिकाराम सिम्खडा पुरस्कृत भएका छन्।
उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चको २७ औं बार्षिक साधारणसभाको अवसरमा उहाँ नगदसहित पुरस्कृत भएका हुन्। सिम्खडा उर्लाबारी टिभी सञ्चालन गर्दै आएका छन् । उर्लाबारी वडा नं।६ का वडाध्यक्ष चिन्तामणि पौडेलले सञ्चारकर्मी सिम्खडालाई सम्मानपत्र, नगद र दोसल्ला ओढाएर पुरस्कृत गरे। सम्मानित सिम्खडाले पत्रकारिता क्षेत्रमा अझै समाजिक उत्तरदाहित्व बढेको बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया