
केन्द्रीय कमिटी बैठकमा प्रचण्डको प्रस्ताव: नेकपा एस, विप्लवदेखि प्रभु साहसँग एकता गराैँ
आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)देखि प्रभु साहकाे आम जनता पार्टीसँग एकताका लागि पहल गर्ने प्रस्ताव राखेका छन्।

बिएल संवाददाता - काठमाडौँ