
पहिलेका गीतमा जीवन हुन्थ्यो, अहिलेका गीत लहर र रहरमा आउन थाले: प्रेमदेव
वरिष्ठ मादल वादकको रुपमा चिनिने प्रेमदेव गिरी बहुप्रतिभाका धनी मानिन्छन्। उमेरले सात दसक पार गरिसकेका उनी विद्यालयमा बालबालिका माझ रमाइरहेका हुन्छन्। सादा जीवन, उच्च विचारका धनी प्रेमदेवको जिन्दगी नै एक पाठाशाला हो। एक सुन्दर रङ्गमञ्च हो।

बिएल संवाददाता -