शनिबार, २३ अगस्ट २०२५

अर्थतन्त्र निर्माण गर्न बीमा क्षेत्रकाे महत्वपूर्ण योगदान रहन्छ: अर्थमन्त्री पौडेल

उनले भने, ‘प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ। बचत कर्जा, लगानी अभिवृद्धि, रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्र निर्माण गर्न बीमा क्षेत्रले महत्वपूर्ण योगदान रहन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीले सबै जनता मुर्ख छन्, म मात्रै सर्वज्ञ हुँ भन्ने ठान्छन्: भीम रावल

‘कतिपय मान्छेहरु भन्छन्, हामीले त सरकार संविधान संशोधनका लागि ल्यायौँ। तर, यदि मेरो आँखा र कानले धोका दिएको छैन भने देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा हुन्छ। आश्चर्य लाग्छ, सरकारमा म पनि गएको थिएँ। तर, यतिसाह्रो आँखामा पट्टी लगाएर, जनता सबै मुर्ख छन्, म मात्रै सर्वज्ञाता छु भन्ने यस्तो कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकारको दोहोरो चरित्रका कारण वीरगञ्जको विकास ओझेलमा पर्‍याे: प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जको विकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन्। नेताहरुको दोहोरो चरित्रका कारण वीरगञ्जको विकास ओझेलमा परेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

रवि लामिछानेले इजलासमा भने- न्याय पाउँ श्रीमान्

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले न्यायिक प्रक्रियालाई सघाउन आफू तयार रहेकाे भन्दै बाहिरै बसेर मुद्दा लड्ने आदेश दिन आग्रह गरेकाे बताइएकाे छ। ‘सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, न्याय पाउँ श्रीमान्’, उनले इजलासमा भनेका छन्, ‘म न्यायिक प्रक्रियालाई सघाउँछु, मलाई बाहिरै बसेर मुद्दा लड्ने आदेश होस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि मात्र हाेइन, ओली, प्रचण्ड र देउवालाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्छ (अन्तर्वार्ता)

सम्पत्ति शुद्धीकरणको मुद्दा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हामीसम्मलाई पनि चलाउनुपर्छ। र छानविन गरिनुपर्छ। हाम्रो सम्पतिको स्रोत के हो? कसैको धेरै होला कसैको थोरै होला तर स्रोत के हो, त्यसको सबैले पुष्टि गर्ने एउटा वातावरण बनाउनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीले गुमाए ज्यान

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणका कारण ५१ जनाको मृत्यु भएको र ७८ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - एजेन्सी

लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पक्राउ

संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन्। ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई बिहीबार बिहान विराटनगरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कचनकवलका लेखा अधिकृतलाई लक्ष्मी माविका शिक्षक बुढाथोकीको धम्की

लेखा अधिकृत रिजालले धम्कीपूर्ण अभिव्यक्तिका कारण आफूले कानूनी लडाई लड्ने तयारी गरिरहेको बताएका छन्। उनले शिक्षकहरूको तलब ढिलाइको विषय प्राविधिक कारणले भएको स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - भद्रपुर

बढ्यो सुनको भाउ

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाजरकोटमा जडीबुटी प्रशोधन केन्द्रकाे शाखा स्थापना, जडीबुटीले व्यवसायिक खेती विस्तार गर्ने वनमन्त्रीकाे विश्वास (भिडियाेसहित)

उक्त शाखामार्फत कम्पनीले जाजरकोटलगायत कर्णाली प्रदेशका अन्य जिल्लामा उप्लब्ध हुने उच्च महत्व भएका जडीबुटीहरूको संकलन, भण्डारण र प्रशोधन कार्य गरेर भविष्यमा जडीबुटीहरूको व्यवसायिक खेती विस्तार गरी स्थानीय कृषक र जडीबुटी संकलकहरूलाई लाभान्वित गराउने लक्ष्य राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविसहित सातै प्रतिवादीलाई अदालत लगियो, आजै फैसला आउने सम्भावना

आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

बेवारिसे कुकुरहरूकाे अड्डा बन्याे सिहंदरबार (फाेटाे फिचर)

सडकदेखी देशका प्रशासनिक निकायसम्म बेवारिसे कुकुरहरूकाे अड्डा जमाएका छन्। यसबाट देशकै प्रशासनिक केन्द्रकाे रुपमा रहेकाे सिहंदरबार पनि  अछुताे छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व

गठन गरिएकामध्ये संगठन विभाग र कानुन विभागमा पदाधिकारी चयन गर्न बाँकी छ भने अन्य विभागहरू आगामी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट गठन गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन– स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘ह्युमन मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लागुऔषध नियन्त्रणमा झापा प्रहरीको कारबाही, हिरोइन र खागसहित भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्। झापा प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र गैंडाको खागसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भुकम्पका बारेमा जुन कुरा तपाइलाई थाहा नहुन सक्छ, जान्नुहोस्!

गत पुस २५ गते तिब्बतको टिंगरी काउन्टीमा गएको भूकम्पले ठूलो जनधनको क्षति गरायो।  भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि नेपालदेखि भारतको उत्तरी भूभागसम्म पुरै धर्ती थरथर काँपिएको थियो। कुनै न कुनै रूपमा दक्षिण यसियाली देशहरूमा यो भुकम्पको कम्पन महशुश गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पाँच प्रदेशमा हिमपात हुने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं