
स्कुटर चोरी गर्ने तीनजना पक्राउ
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-११ बस्ने बर्ष २६ का सन्तोष लामिछाने, मादी गाउँपालिका-३ घर भई हाल पोखरा १५ बस्ने बर्ष २७का कीरण परियार र नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका-५ बस्ने बर्ष ३० का प्रहलाद कोहारलाई पोखरामा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

बिएल संवाददाता - काठमाडौँ