करारका कर्मचारी हटाउने पोखरा महानगरको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश
पुस मसान्तमा करार नथपिएपछि १ सय ६३ जना कर्मचारीले पोखराभित्रका स्वास्थ्य संस्था धान्नुपर्ने हुन्छ। जुन भनेको महानगरलाई आवश्यक कर्मचारीभन्दा आधा हो।

बिएल संवाददाता - पोखरा
पुस मसान्तमा करार नथपिएपछि १ सय ६३ जना कर्मचारीले पोखराभित्रका स्वास्थ्य संस्था धान्नुपर्ने हुन्छ। जुन भनेको महानगरलाई आवश्यक कर्मचारीभन्दा आधा हो।
बिएल संवाददाता - पोखरा
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।
बिएल संवाददाता - काठमाडौं
आजै विधायन व्यवस्थापन समितिको ३४ औँ बैठक पनि बस्दैछ। बैठक अपरान्ह १२ः३० बजे बस्दैछ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ।
बिएल संवाददाता - काठमाडौं
आज पुसको अन्तिम दिन अर्थात पुस २९ गते। पुस मसान्तका दिन काठमाडौंमा चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाउँदै आफूलाई हटाउने अधिकार उर्जामन्त्री दीपक खड्लाई नभएको बताएका छन्। पुस २२ गते उर्जामन्त्री खड्काले तपाईंलाई किन नहटाउने भन्दै ९ बुँदे स्पष्टीकरण सोधेका थिए।
बिएल संवाददाता - काठमाडौँ
योजना स्वीकृतिसँगै आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थानली हुने निश्चित भएको छ। क्षतिको विस्तृत आँकलन (डिडिए) नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको छ। बैठकले डोटी तथा जाजरकोट केन्द्रविन्दु भई भएको भूकम्प पञ्चातको क्षति आँकलन, निजी आवास पुननिर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको छ।
बिएल संवाददाता - काठमाडौँ
काठमाडौँ उपत्यकामा यस पर्व धुमधामका साथ मनाइने गरिन्छ। जसका कारणले काठमाडौँको पुरानाे बजारमध्ये असज बजारमा अहिले माघी रौनक छ। माघीको पूर्वसन्ध्यामा असन बजारमा चाकु र तरुल किन्नेहरुको घुँइचो लागेको छ। माघे सक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ।
बिएल संवाददाता - काठमाडौँ
देशका उच्च पहाडी तथा हिमाली भू–भागमा विभिन्न ठाउँमा हिमपात भएको छ। आज आइतबार दिउँसोदेखि बागमति र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपात भइरहेको छ।
बिएल संवाददाता - काठमाडौँ
सप्तरी प्रहरीले खेतमा लुकाइ राखेको ६ सय ७० किलो गाँजा बरामद गरेको छ।
बिएल संवाददाता - सप्तरी
सम्मेलन थाइल्याण्डको बैंककमा १५–१६ मार्च २०२५ मा आयोजना गरिनेछ। नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘भन्सारमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने देखिन्छ। कृषिजन्य वस्तु, भारतबाट आयातको कुरा गर्न, अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गर्न हौसिन्छौँ। हौसिने जुन प्रकृति छ, त्यसमा धेरै नै विचार पुर्याउनुपर्नेछ। भन्साररहित भनेर त हस्ताक्षर तर गर्यौं तर त्यो पालना गरेको पाइँदैन। नेपालले मात्र अरु देशको आयातमा मात्रै छुट दिनुपर्ने अवस्था आयो।’
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘हामी अहिले कानुन संशोधनको तयारीमा छौँ। सम्भंवत यही हिउँदे अधिवेशनमा फौजदारी न्याय प्रशासनसँग सम्बन्धित भएर अपराध संहिता संशोधनको प्रस्ताव विधेयक जान्छ। फौजदारी कार्य समिताको पनि संशोधन विधेयक पेस हुन्छ। र उल्लेख भएका कतिपय समस्याहरु त्यसमार्फत समाधान गर्ने छौँ।’
बिएल संवाददाता - काठमाडौं
नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आफूलाई कानुनभन्दा माथि राख्न खोजेको आरोप लगाएको छ। साथै प्रशासनिक प्रणालीमाथि गम्भीर चुनाैती थपेको पनि बताएको छ।
बिएल संवाददाता - काठमाडौँ
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाइएको छ। आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुरकी ४० वर्षीया पदमकला थापा रहेकाे प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
अध्यक्ष चन्द्रभुषण साहले खेलाडीहरूको जीवन र जीविकाको ग्यारेन्टी राज्यको प्रमुख दायित्व भएको बताए। उनले खेलकुद क्षेत्रमा राज्यको पर्याप्त ध्यान पुग्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै, नव प्रतिभा विकास र प्रोत्साहनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
बिएल संवाददाता - काठमाडौं
उनले लोकतन्त्रको सहि र मर्यादीत प्रयोग भएमात्र लोकतन्त्र सुदृढ हुन सक्ने भन्दै लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले जनताको विश्वास जित्नको लागि मात्र नभई आफूले गरिरहेका गतिविधिहरु सार्वजनिक हुने ढंगबाट जाने प्रणालीको विकास गर्न दलहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो। अहिले यो अवस्थाको आभास हुन सकेन’ उनले भने, ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो?
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .