बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालकाे चियापान कार्यक्रममा सहभागी भएका छन्।
पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राप्रपाद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएको हुन्।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए।
यसैगरी प्रधानमन्त्री ओली राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आम्रपाली ब्यङ्क्युट बालुवाटारमा आयोजित चियापान कार्यक्रममा पनि सहभागी भएका छन्।

उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेका थिए।






नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया