बिएल संवाददाता
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल खुलाइफी कुराकानी गरेकी छन्।
मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।
कुराकानीका क्रममा कतारका मन्त्री खुलाइफीले हमासलाई इसराइलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराएका थिए।
हामासले रिहा गर्न लागेको बन्दकको हालै प्रकाशित सूचीमा भने विपिनको नाम छैन।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया