शुक्रबार, २२ अगस्ट २०२५

एमालेको सचिवालय बैठक बस्दै, वामदेवबारे छलफल गरिँदै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। मंगलबार च्यासलस्थित केन्द्रिय कार्यालयमा दिउँसो ४ः०० बजे बैठक बस्न लागिएको हो। बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी दास्रो कार्यकालको राष्ट्रपतिको समप ग्रहण गरेसँगै समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। मंगलबार राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा ट्रम्पलाई बधाईका साथ सफल कार्यकालको शुभकामना दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा ट्रम्प.२ सुरू, दक्षिणी सिमामा राष्ट्रिय संकटकाल

अमेरिकामा ट्रम्प.२ सुरू भएको छ। ४७औं राष्ट्रपतिको रूपमा डोनल्ड ट्रम्पले सपथ लिएसँगै ट्रम्प. २ सुरू भएको हो। यसअघि ४५औं राष्ट्रपति रहेका ट्रम्पको यो दोस्रो कार्यकाल हो। उनको यो कार्यकाललाई लिएर अमेरिकामा मिश्रित प्रतिक्रिया मिलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अहिलेसम्मका सबै शिक्षकहरू पेन्सनकै प्रावधानमा समावेश हुन्छन्: मन्त्री भट्टराई

शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षकहरू पेन्सनकै प्रावधानमा समावेश हुने बताएकी छिन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे विषयमा छलफल भएको जानकारी दिँदै उनले शिक्षकहरूको कन्फ्युजन स्पष्ट पार्दै ऐन बन्नु भन्दा पहिलाका शिक्षकहरू पेन्सन प्रावधानमा समावेश हुने जानकारी दिइन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कर्णाली सरकार छाड्ने कांग्रेस नेता शाहीको चेतावनी

तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकारसँग भएका आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे पाँच दिनभित्र जानकारी नगराइए कांग्रेस सरकार प्रतिपक्षमा बस्ने र तत्काल सरकार छाड्ने उनले बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रोल्पाको चतुर्भुज महोत्सव र पर्यटन विकास

स्वर्गद्वारी दर्शनका लागि आउनुहुने तीर्थयात्रीहरू चतुर्भुजस्थित शिवपाञ्चायन मन्दिर, नवनिर्मित शिव प्रतिमा र त्यसनजिक पर्ने त्रिपुरासुन्दरीदेवीको पनि दर्शन गरेमा थप पुण्य प्राप्त हुने जनविश्वास छ। पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गममा रहेको पवित्र तीर्थस्थल रिडीमा गएर नुहाउनु र चतुर्भुज दोभानमा गएर नुहाउनुको उत्तिकै महत्व राख्दछ भनेर बुढापाकाहरूको भनाई पनि रहेको छ। यसकारणले पनि चतुर्भुजको अझ धेरै प्रचार प्रसारमा लाग्नु जरुरी देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

छोरा कुरिरहेका विपिनका बा!

महानन्द विपिन जोशीका बा हुन्। विपिन उनै हुन्, जसको युद्दसँग कुनै सम्बन्ध छैन, सहयोग न समर्थन। तर, ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका उनी १५ महिनादेखि अपराधी झैं हमासको कब्जामा छन्। हमास-इजरायलको युद्धविरामको खबरले विपिनका बालाई उत्साहित बनाउने अन्य कुनै कारण थिएन, मात्र छोरा विपिन रिहा हुन्छन् कि भन्ने आशा पलाएर हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशीलाई छुटाउन इजिप्टका विदेशमन्त्रीलाई बैंककबाट आरजुको फोन

इजरायल हमास युद्धविराम आइतबारदेखि लागु भएको छ। विभिन्न चरणमा युद्ध बन्दीहरूलाई रिहाइ गर्ने क्रम चलिरहेको छ। तर, हमासले पहिलो चरणमा रिहाइ गर्ने बन्दीहरूको सूचीमा विपिन नपरेपछि उनको रिहाइका लागि पहल गरिदिन इजिप्टका विदेश मन्त्रीसँग परराष्ट्रमन्त्री राणाले आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन

सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतको आदेशविरुद्ध सोमबार उच्च अदालतमा निवेदन दिएको हो। पुस २५ गते  जिल्ला न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसहित सातै जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो। सातैजना धरौटी बुझाएर छुटिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

पोखरा महानगरमा कांग्रेसको ताला

विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबार बसेको १६ औं नगरसभा एमालेले बहिष्कार गरेको हो। बैठक सुरु भएलगत्तै एमालेका जनप्रतिनिधिहरूले सिटबाट उठेर नगरसभामा अवरोध गरेका थिए। एकछिनको रस्साकस्सीपछि एमाले जनप्रतिनिधतिहरू नगरसभा बहिष्कार गर्ने भन्दै बाहिरिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माघ १८ गतेबाट संघीय संसद अधिवेशन बोलाउन सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद्को संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो। सोमबार दिउँसो प्रधानमन्त्री केपी ओलीले सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। सभामुखले चाँडै संसद अधिवेशन बोलाउनु पर्ने सुझाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशासनको अभियान चलाउँदा बिचौलिया र भ्रष्टहरूले सरकारबाट हटाए- प्रचण्ड

आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उनले दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित- प्रधानमन्त्री

सोमबार नेकपा (एमाले)को परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खाली गाग्री बोकेर प्रधानमन्त्री भेटन् काठमाडौं आए हर्क सम्पाङ

सरकारले धरानका जनताको खानेपानी समस्यालाई नजरअन्दाज गरेको भन्दै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सोमबार काठमाडौं आएका हुन्। मंगलबार उनी खाली गाग्री बोकेर सिंहदरबार जाने र त्यहाँ प्रधानमन्त्री र खानेपानीमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मेयर साम्पाङको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्तिममा सम्हालिन नसक्दा स्कटल्याण्डसँग स्तब्ध नेपाल

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनाउँन सक्यो। नेपालका लागि पूजा महतोले २७ र सावित्रा धामीले १० रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा स्कटल्याण्डका लागि मैसी म्याकेरिया एक्लैले ५ विकेट लिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्तिममा सम्हालिन नसक्दा स्कटल्याण्डसँग स्तब्ध नेपाल

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनाउँन सक्यो। नेपालका लागि पूजा महतोले २७ र सावित्रा धामीले १० रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा स्कटल्याण्डका लागि मैसी म्याकेरिया एक्लैले ५ विकेट लिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

स्वर्णलक्ष्मीको रकम गैरकानुनी रुपमा ग्यालेक्सी टेलिभिजनमा ल्याएको खुलेपछि टेलिभिजनका सञ्चालन जीबी राई, रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। लामिछाने यसअघि नै ६० लाख धरौटी तिरेर छुटेका थिए भने जीबी राई फरार छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायो- महासचिव गुरुङ

उनले सर्वोच्च अदालतको आदेश विपरीत सरकारले राष्ट्रिय निकुञ्ज र वनसम्बन्धी कानून संशोधन गर्न खोजेको भन्दै त्यसले मूलुकको विकासको गति कता लैजाने हो? भन्दै प्रश्न गरे। उनले भने,राष्ट्रिय निकुञ्ज र वनसम्बन्धी कानून पनि संशोधन गरिएको छ। एकातर्फ सर्वोच्च अदालतले भर्खरै संविधानले प्रकृतिको संरक्षण गर्नुपर्छ भन्दै राष्ट्रिय निकुञ्जभित्र बन्ने पूर्वाधारको निर्माण रोक्नुपर्छ, अनुमति दिन सकिदैन् भनेर आदेश दिएको छ। त्यसले मूलुकको विकासको गति कता लैजाने हो, पूर्वाधारको विकासको गति कता जाने हो भन्ने गम्भीर प्रश्न उठेको छ। ’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक महत्वपूर्ण दस्तावेज- गगन थापा

उनले सरकारले ल्याउन लागेको कानून जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भनेर पुष्टि गर्ने नयाँ अवसर भएको पनि बताए। उनले भने, ‘सरकारले ल्याउने जुन कानून छ त्यो कानूनमा जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भन्ने कुरा पार्न सक्नुपर्छ। विषय अहिले कुनामा परेको छ यसलाई केन्द्रमा ल्याउने अवसर अहिले आएको छ। यो अवसरमा काम गरौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेद्वारा पोखरा नगरसभा बहिष्कार, कांग्रेस बैठक चलाउने पक्षमा

विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबार बसेको १६ औं नगरसभा बहिष्कार गरेको हो। बैठक सुरु भएलगत्तै एमालेका जनप्रतिनिधिहरूले सिटबाट उठेर नगरसभामा अवरोध गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा