बिएल संवाददाता
सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ १८ गतेबाट बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो।
सोमबार दिउँसो प्रधानमन्त्री केपी ओलीले सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। सभामुखले चाँडै संसद अधिवेशन बोलाउनु पर्ने सुझाव दिएका थिए।
ओली सरकारले संसद छलेर अध्यादेशबाट सरकार चलाएको आरोप खेपिरहेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया