
आइजिपीको फूली लगाएपछि थापाले भने ‘प्रहरी सुधार्न साइत कुरेर बस्दिनँ’
‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फ म विश्वास पनि गर्दिनँ’ उनले भनेका छन् ‘प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन। सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।’

बिएल संवाददाता - काठमाडौं