बिएल संवाददाता
नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले जनतामा वर्तमान व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले राजनीतिक दलहरू कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतामा एउटै राजा पालेको भए हुने रहेछ भन्ने भ्रम पर्ने डर देखिएको बताइन्।
उनले भनिन्, ‘हामी बिग्रियौं, यस्तै हो भने जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ। म सबैलाई सचेत हुन अुनरोध गर्न चाहन्छु।’
उनले व्यवस्थामाथि नै प्रश्न उठ्न सक्ने हुँदा सबै राजनीतिक दलहरू सचेत हुनुपर्ने बताइन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया