ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँसु!
काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नेबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ