बिएल संवाददाता
विरगंजमा दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त भएपछि हिजोदेखि लगाइएको कर्फ्युको समय थप गरिएको छ।
शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
हिजो साँझ साढे ६ बजेदेखि आज मध्याह्न १२ बजेसम्मका लागि जारी कर्फ्युको समय आज राती १२ बजेसम्मका लागि थप गरिएको छ।
कर्फ्युको समयमा पनि झडप नरोकिएपछि स्थिति सामान्य बनाउन र शान्ति सुव्यवस्था कायम गराउन भन्दै सेना समेत परिचालन गरिएको छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया